निराजन पौडेल/नयाँ पत्रिका
करिब तीन वर्षअघि द्वन्द्वकालीन घटना र गम्भीर मानवअधिकार हनन घटनाका दोषीलाई कारबाही गर्न बनेको सत्यनिरूपण र बेपत्ता पारिएका व्यक्तिहरूको आयोग हालसम्म अनुसन्धान प्रक्रियामै अलमलिएको छ । यस अवधिमा दुवै आयोगले छानबिनको कामबाहेक कुनै प्रगति गर्न सकेका छैनन् । दोषीमाथि कारबाही