तामिलनाडु । भारतीय सेना प्रमुख विपिन रावत र उनकी पत्नीसहित १४ जना सवार सेनाको हेलिकप्टर तामिलनाडुको कुन्नूरमा दुर्घटना भयो ।
भारतीय सञ्चार माध्यमकाअनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको हो । भारतीय वायु सेनाले यसबारे छानबिन गर्न निर्देशन दिइसकेको छ ।
यस विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले भोलि बयान दिने भारतीय सञ्चार माध्यमले जनाएका छन्...