जापान (टोक्यो) । जपानले अहिलेसम्मकै सबैभन्दा डरलाग्दो र खतरनाक सामुद्रिक आँधीको सामना गर्ने क्रममा करिब नब्बे लाख मानिसलाई आफ्ना घर छाडेर सुरक्षित गन्तव्यतर्फ जान सरकारले आह्वान गरेको छ ।
‘नान्मादोल’ नामक यस आँधीको कारण २ जनाको ज्यान जानुका साथै अन्य ९० जना घाइते भएका छन् ।
जापानको सुदूर दक्षिणी टापु क्युसुमा आइतबार...