पर्यटनमन्त्री श्रेष्ठद्वारा हडपेको संरचना आफैं हटाउने अष्टमानलाई सम्मान

काठमाडौं, २९ भदौ । सरकारी जग्गा हडपेर बनाएको संरचना आफैं हटाउने अष्टमान महर्जनलाई बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले सम्मान गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित सिट नम्बर १०२–११०६–२२ कित्ता नम्बर ४४६ को सरकारी जग्गा हडपेर ५ वटा सटर हाली भाडा खाइरहेका महर्जनले पर्यटनमन्त्री श्रेष्ठले ताकेता गरेपछि आफैं हटाएका हुन् । […]

सम्बन्धित सामग्री

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने भएको छ ।  पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को सञ्चालक समिति बैठकले १ जनवरी २०२३ देखि विमानस्थल सञ्चालन गर्ने मिति तोकेको हो । करिब पाँच महिनापछि विमानस्थल सञ्चालन गर्ने निर्णय गरे पनि जहाज उडान-अवतरणमा जोखिमपूर्ण मानिने रिट्ठेपानी डाँडो कटान र ल्यान्डफिल साइट हटाउने काम […]

ईयूले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउँछः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताएका छन्।...

नेपाल इयूको उडान सुरक्षासूचीबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान सुरक्षा सूचीबाट हटाउने बताउनुभएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उहाँले छिट्टै नेपाललाई इयूले उडान सुरक्षा सूचीबाट हटाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक […]

निगम अध्यक्ष अधिकारीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारका अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अघिल्लो पर्यटनमन्त्री प्रेम आलेले नियुक्ति र हटाएका श्रेष्ठको कार्यकाल बाँकी रहेको देखिएकाले हटाउने निर्णय कार्यान्वयन नगर्न भनेको हो । सरकारले ६ असारमा अधिकारीलाई निलम्बन गर्ने निर्णय […] The post निगम अध्यक्ष अधिकारीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

पर्यटन बोर्डका शाह र शेर्पा पुनर्बहाली, कारण देखाऊ आदेश जारी

काठमाडौं : पर्यटन बोर्डका सदस्यद्वय कृष्ण शाह र ङावा ङिमा शेर्पा पुनर्बहाली भएका छन्। सर्वोच्च अदालतले बोर्डका सदस्यद्वय शाह र शेर्पालाई हटाउने निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश दिएसँगै उनीहरू पुनर्बहाली भएका हुन्।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा शुक्रबार भएको सुनुवाइमा निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको हो।पर्यटनमन्त्री प्रेम आलेले सरकारबाट बाहिरिँदै गर्दा निजी क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व गरेका दुई सदस्यलाई हटाएका थिए। कार्यकाल बाँकी छँदै आफूहरूलाई हटाउने निर्णय

हेलिकोप्टरको सिट हटाउने निर्णय उल्टाउन लविङ गर्दै व्यवसायी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच छलफल भएर सातसिटे हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय कार्यान्वय भइसकेको बेला व्यवसायीले उक्त निर्णय उल्टाउन खोजेका छन्।   गत फागुन १५ पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात ...

प्राधिकरण महानिर्देशक हटाउने निर्णय बदर

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाउने पर्यटनमन्त्री जितेन्द्र नारायण देवको निर्णय बदर भएको छ । हवाई माफिया र बिचौलियाको दबाबमा मन्त्री देवले गरेका सबै त्रुटिपूर्ण निर्णयहरूलाई निर्वाचन आयोगले बुधबार बदर गरिदिएको छ ।