श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज मनोनयन दर्ता

श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ। राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि मनोनयन हुन् लागेको हो।...

सम्बन्धित सामग्री

मेडिकल काउन्सिलको विशेष परीक्षा साउन सात गते हुने

काठमाडौं।काठमाडौं महानगरले तीनवटा नयाँ दमकल खरिद गरेको छ।मेडिकल काउन्सिलको विशेष परीक्षा साउन सात गते शनिबार हुने भएको छ।पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध हुन पुगेको छ।पर्साबाट गाँजा र लागुऔषधसहित चारजना पक्राउ परेका छन् र श्रीलंकाको नयाँ राष्ट्रपति चयनका लागि आज मनोनयन दर्ता हुँदै छ।

श्रीलंकाको नयाँ राष्ट्रपतिका लागि आज मनोनयन दर्ता

३ साउन, काठमाडौं । श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो । नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ । आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए । नयाँ राष्ट्रपतिको रुपमा सबैभन्दा बढी […]