यस वर्षको ओस्कर अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ । मंगलबार बेलुका सार्वजनिक भएको मनोनयन सूचीमा नेटफ्लिक्सको फिल्म ‘द पावर अफ द डग’ ले सर्वाधिक १२ वटा विधामा कब्जा जमाएको छ ।...
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको महिला र पुरुष वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । यसअघि समान ५ खेलाडीको मनोनयन हुने उक्त विधामा यसपटक आयोजक नेपाल खेलकुद पत्रकार मन्चले समान ८ खेलाडीको मनोनयन आइतबार सार्वजनिक गरेको छ । वर्षका उत्कृष्ट युवा र प्रशिक्षकको मनोनयन भने केहि दिनमा सार्वजनिक हुने […]
The post पल्सर स्पोर्टस अवार्डको महिला र पुरुषको मनोनयन सार्वजनिक first appeared on हाम्रो खेलकुद.
काठमाडौं । ९६ औं ओस्कार अवार्डको मनोनयन सार्वजनिक भएको छ । अभिनेत्री जाजी बिट्ज र अभिनेता ज्याक क्वेड्जले मंगलबार बेलुका २३ विधामा मनोनयन सूची सार्वजनिक गरे । सन् २०२४ देखि सर्वश्रेष्ठ फिल्मको विधामा मनोनयन हुनको लागि फिल्मले ओस्कारका चारमध्ये दुईवटा मापदण्ड पुरा गरेकै हुनुपर्ने ब्यवस्था गरिएको छ । ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन भएको छ […]
काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन आज सार्वजनिक भएको छ । मञ्चले यहाँ एक कार्यक्रम आयोजना गर्दै पिपुल्स च्वाइसका पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो । आगामी माघ २८ गते हुने २०औँ संस्करणको मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, […]
स्वास्थ्यखबर हेल्थ अवार्डको एघारौं संस्करणको लागि आवेदन तथा मनोनयन प्रकृया खुला गरिएको छ। यस वर्षको हेल्थ अवार्ड ‘दिगो विकासका लक्ष्यहरूः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहनेछ।
काठमाडौं । नेपाली सांगितिक क्षेत्रको सर्वाधिक ठूलो टुवोर्ग ईमेज अवार्डको २२ औं संस्करणको यस वर्षको विविध विधाका पाँच उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उत्कृष्ट पाँच विधाका मनोनयन सार्वजनिक गरिएको हो । विश्वभर फैलिएको कोरोना महामारीका कारण पछिल्ला दुइ वर्ष यो अवार्ड आयोजना हुन सकेको थिएन । त्यसकारण सो अवधिसमेत […]
काठमाडौं,१० साउन । मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै गरिने दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३८ विधामा आयोजना गरिएको यस अवार्डमा उत्कृष्ट मनोनयनमा परेका स्रष्टा सिर्जनालाई सार्वजनिक गरिएको हो । आगामी साउनको अन्तिम साता राजधानीमा सम्पन्न हुन लागेको यस अवार्ड गत वर्षदेखि गीतसंगीत, चलचित्र, खेल, टुरिजम, कमेडी, सौन्दर्य व्यवसाय […]
एजेन्सी – प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले हरेक वर्ष प्रदान गर्ने पीएफए प्लेयर अफ द इयर अवार्डको मनोनयन सार्वजनिक भएको छ । पीएफएले अवार्डका लागि पिएफए पुरुष र महिला खेलाडी तथा पिएफए पुरुष युवा खेलाडी र महिला युवा खेलाडीको लागि समान ६ जनाको मनोनयन सार्वजनिक गरेको हो । पिएफए अवार्डको मनोनयनमा पुरुषतर्फ लिभरपुलका तीन खेलाडी […]
काठमाडौं । कोरोना महामारीले दुई वर्षसम्म हुन नसकेको डी सिने अवार्डको १२ औं संस्करण भौतिक रुपमै आयोजना हुने भएको छ । चैत १२ गते काभ्रेको धुलिखेलमा हुने अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । २०७६ सालमा रिलिज भएका ३६ फिल्म अवार्डमा प्रतिस्पर्धामा छन् । उत्कृष्ट फिल्म विधामा कबड्डी कबड्डी कबड्डी, मारुनी, हजार जुनीसम्म, जात्रैजात्रा र […]
काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मस्ले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ । लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्डका लागि आयोजकले १७ विधाको मनोनयन सार्वजनिक गरेको हो । अवार्डको प्रमुख विधाअन्तर्गत ‘निर्देशन’ विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, ‘नायिका’मा लक्ष्मी योङहाङ, बबिता […]
The post एफएलएफ अवार्डको मनोनयन सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.
३० साउन, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार विभिन्न विधातर्फको उत्कृष्ट तीन जनाको मनोनयन सार्वजनिक गरेको हो । उत्कृष्ट गोलकिपरतर्फ शीर्ष तीनको मनोनयनमा चेल्सीका एडुआर्ड मेन्डी, म्यानचेष्टर सिटीका एण्डरसन र रियल मड्रिडमा थिबाउ कोर्तवा रहेका छन् । मनोनयनमा च्याम्पियन्स लिग विजेता […]