वाग्मती प्रदेशसभामा माओवादीको अवरोध, बैठक पुनः स्थगित

हेटौँडा : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको अवरोधपछि वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। प्रदेशसभाको बिहीवार बसेको बैठकमा प्रदेश सरकारले कार्यविधि, मापदण्ड र पूर्वाधारबिना नै विद्युतीय बस खरिद गर्नु अघि चार्जिङ सेन्टर लगायतका विषयमा प्रकृया अघि बढाएको र आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेसनलाई प्रदेश सरकारले ५०…

सम्बन्धित सामग्री

मधेश प्रदेश : प्रदेशसभामा पुगेन गणपुरक संख्या, भोलिसम्मलाई बैठक स्थगित

जनकपुरधाम : मधेश प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश सांसदहरुको उपस्थिति न्यून भएपछि प्रदेशसभाको बैठकमा गणपुरक संख्या नपुग्दा आजको बैठक दुई मिनेट बसेर स्थगित भएको हो। बैठकमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभामा गणपूरक संख्या नपुगेको भन्दै आपत्ति जनाएका थिए। उनले बैठकलाई…

बाग्मती प्रदेशसभा बैठक स्थगित

मकवानपुर, ८ चैत्र । मंगलबार बसेको बाग्मती प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । मंगलबार बसेको बैठकले सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा पेस भएको विधेयकहरु दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएर बैठक स्थगित गरेका हुन् । सदनमा सांसदको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको प्रदेशले जनाएको छ । […]

मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनी प्रदेशसभा स्थगित

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेशसभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । विशेष अधिवेशन अन्तर्गत आजै बसेको दोस्रो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री पोखरेलको राजीनामाबारे जानकारी गराए। पहिलो बैठकमा अविश्वासको प्रस्ताव पेश भए पनि जवाफ दिन मुख्यमन्त्री अनुपस्थित भएपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको थियो। त्यसपछि प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको राजीनामा प्राप्त भएको पत्र प्रदेशसभामा पठाएपछि सोही पत्र पढेर सभ

लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाका लागि स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाको लागि स्थगित भएको छ । प्रदेशसभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अविश्वास प्रस्तावबारे छलफल जारी रहेको र अविश्वास प्रस्तावमाथि सदस्यहरुले धारणा राख्ने क्रम सकिएसँगै बैठक पौने ३ बजे बस्ने गरी १ घण्टाका लागि स्थगित गरिएको हो । त्यसपछि बस्ने बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सदनमा उठेका प्रश्नबारे जवाफ दिनेछन् । यसअघि प्रदेशसभामा  सांसद वीरेन्द्र कुमार कानौडियाले वक्तव्यसहित सभामा अविश्वास प्रस्ताव पेश गरेका थिए भने सोमाथि सदस्यहरुले आ&ndas

बागमती प्रदेश : प्रदेशसभामा बजेटमाथि छलफल नै हुन सकेन

बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमाथि प्रदेशसभामा छलफल हुन सकेको छैन । असार १ गते संसद्मा बजेट प्रस्तुत भएलगत्तै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । प्रदेशसभाको बैठकमा बजेटमाथि पर्याप्त छलफल गरी आवश्यक सल्लाह सुझावसहित संशोधन गरी बहुमतले पारित गर्नुपर्ने हुन्छ तर बागमती प्रदेशमा बजेटमाथिको छलफल नै सुरु हुन सकेको छैन । प्रदेशसभामा बजेट प्रस्तुत भएको हप्ता दिन बितिसक्दा समेत बजेटमाथि छलफल

कर्णाली प्रदेशसभा लगातार तेस्रोपटक स्थगित

कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको ११ औँ बैठक लगातार तेस्रो पटक पनि स्थगित भएको छ । यसअघि शुक्रबार र आइतबार बोलाइएको बैठक बस्दै नवसी स्थगित भएकोमा मंगलबारका लागि आह्वान गरिएको बैठक पनि सुरु नै नभएर स्थगित भएको हो । असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गरेयता कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन ।  मंगलबार दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठक नबसेरै सूचना टाँसेर स्थगित ११ गतेसम्मका लागि स्थगित गरिएको छ । अर्को बैठक असार ११ गते दिउँसो

एमालेको अवरोधले कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत : कर्णाली प्रदेशसभामा नेकपा एमालेको अवरुद्धपछि संसद बैठक स्थगित भएको छ। नेकपा एमालेले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार गम्भिर नबनेको भन्दै संसद अवरुद्ध गरेपछि अर्को सूचना नभएसम्मका लागि संसद स्थगित भएको हो। सातौं अधिवेशनको चौँथो बैठकमा सभामुख राजबहादुर शाहीले संसद बैठकको कारवाही प्रारम्भ नगर्दै नेकपा एमालेका प्रमुख…

गण्डकी प्रदेशसभामा एमालेको अवरोध, सबै सांसदको पीसीआर परीक्षणको माग

काठमाडौं : सत्तारुढ नेकपा (एमाले)ले सबै सांसदको पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभामा अवरोध गरेको छ। एमाले सांसदको अवरोधका कारण सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक स्थगित गरेका छन्। सबै सांसदहरुको पीसीआर परीक्षण गरेरमात्र बैठक चलाउनुपर्ने एमालेको माग छ। नेकपा एमालेका सांसद राजीव पहारीले कोभिड संक्रमण बढिरहेका बेला पीसीआर परीक्षण नगरिकन…

विपक्षीको अवरोधका कारण प्रदेशसभामा बोल्न पाएनन मुख्यमन्त्री

विराटनगर। प्रदेश १ को प्रदेशसभामा विपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भयो । मुख्यमन्त्री शेरधनर राईले संसदमा जवाफ दिने तयारी रहेपनि संसद अवरोध गरेर बोल्न नदिएपछि बैठक स्थगित भएको हो । सामाजिक विकास मन्त्री उषाकला राइले भनिन्, “मुख्य मन्त्री सभामा उठेका विषयमा जवाफ दिन तयारीका साथ जानुभएको थियो । बोल्न दिईएन । अनि बैठक स्थगित भयो ।”

वाग्मती प्रदेशसभाको बैठक बिहानै सूचना टाँसेर स्थगित

काठमाण्डाै – वाग्मती प्रदेशसभाको बैठक बिहानै सूचना टाँसेर स्थगित गरिएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो । सभामुख सानुकुमार श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी दिनुभयो । वाग्मती प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध गएको पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा ट...