तातोपानी– नेपाल-चीन व्यापारिक केन्द्र तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रमार्फत सञ्चालनमा आएको छ । समिति र ट्रान्स सिल्कबीच २९ भदौमा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार ट्रान्स सिल्कले औपचारिक रुपमा सोमबार बन्दगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएको छ । लार्चास्थित सुख्खा बन्दरगाह […]