तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स सिल्क टर्मिनल्सलाई

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स सिल्क टर्मिनल्सलाई दिएको हो ।भूकम्पले भत्काएपछि २०७६ साल असारमा पुनः निर्माण सम्पन्न भएको तातोपानी सुख्खा बन्दरगाह नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले सञ्चालन गर्दै आइरहेको थियो । तर, व्यापारिक पूर्वाधार सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने लक्ष्यसहित यो बन्दरगाह सञ्चालनको ज

सम्बन्धित सामग्री

तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

तातोपानी– नेपाल-चीन व्यापारिक केन्द्र तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रमार्फत सञ्चालनमा आएको छ । समिति र ट्रान्स सिल्कबीच २९ भदौमा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार ट्रान्स सिल्कले औपचारिक रुपमा सोमबार बन्दगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएको  छ । लार्चास्थित सुख्खा बन्दरगाह […]

तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

‘तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय व्यवस्थापन तथा सञ्चालनको जिम्मा पहिलो पटक निजी क्षेत्रलाई दिइएको हो,’ उनले नागरिकसँग भने।...

तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा

सिन्धुपाल्चोकको लार्चामा रहेको तातोपानी सुख्खा बन्दरगाह सञ्चचालनका लागि नेपाल इन्टर मोडल यातायात विकास समिति र ट्रान्स सिल्क टर्मिनल कम्पनीबीच सम्झौता भएको छ ।बन्दरगाह व्यवस्थापनका लागि विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरमा विराटनगरको ट्रान्स सिल्क टर्मिनल कम्पनी छानिएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । कम्पनीले पाँच वर्षका लागि ११ करोड ७० लाख रुपैयाँमा […]

तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको ठेक्का ट्रान्स सिल्क टर्मिनललाई

३१ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा रहेको तातोपानी सुख्खा बन्दरगाह सञ्चचालनका लागि नेपाल इन्टर मोडल यातायात विकास समिति र एक निजी कम्पनीबीच सम्झौता भएको छ । बन्दरगाह व्यवस्थापनका लागि विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरमा विराटनगरको ट्रान्स सिल्क टर्मिनल कम्पनी छानिएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । कम्पनीले पाँच वर्षका लागि ११ […]

तातोपानी भन्सारमा मल भण्डार, कृषकलाई हाहाकार [फोटोफिचर]

कृषकले मलको हाहाकारले धान बीउ छर्न नपाइरहेका बेला उत्तरी नाका तातोपानीको सुख्खा बन्दरगाह भन्सारमा ९ हजार ९ सय ७१ बोरा मल थन्किएको महिना बित्यो । भोटेकोसी गाउँपालिका २ तातोपानीस्थित उत्तरी तातोपानी नाकाबाट भित्रिएको रासायनिक (युरिया) मल तातोपानी सुख्खा बन्दरगाह भन्सार गोदाममै थन्किएको हो । तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमकाअनुसार भन्सार प्रक्रियाको लागि कागजात पेस नहुँदा मल भन्सारकै गोदाममा रोकिएको छ ।

साझाका तीन वटा विद्युतीय बस तातोपानी नाका आइपुगे

काठमाडौँ– साझा यातायातका तीन वटा विद्युतीय बस तातोपानी नाका आइपुगेका छन्। ती बस चीनबाट तातोपानी नाका हुँदै नेपाल भित्रिएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए। साझाले ल्याउन लागेका ४० वटा विद्युतीय बसमध्ये ३ वटा नेपाल आइपुगेका हुन्। प्रमुख भन्सार अधिकृत गौतमका अनुसार आजै भन्सार पास गरी लोडरमा राखेर […]

यस्तो छ चीनियाँले कब्जा गरेको तातोपानी सुख्खा बन्दरगाह आसपासको क्षेत्र

सिन्धुपाल्चोकबाट चाईना जोड्ने कोदारी सडक निर्माणको वहानामा चीनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) ले नेपालको भुमी कब्जा गरेर वसेको छ। फौजी शैलीमा क्याम्प राखेर वसेको सीआरसीसीले गैरकानुनी रुपमा ...

तातोपानी नाकाबाट आयात सहज बन्दै

सिन्धुपाल्चोक । तातोपानी नाकाबाट आयात सहज बन्न थालेको छ । अहिले दैनिक २० वटासम्म मालवाहक कन्टेनर चीनबाट नेपाल आयात हुन थालेको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिएका छन्। तिहार अघिसम्म चीनबाट दैनिक आठ वटा कन्टेनर मात्रै तातोपानी नाका भित्रिन्थे । अहिले चीनबाट तातोपानी नाका हुँदै नेपालतर्फ रासायनिक मल, स्याउ, […]

चीनले उपलब्ध गराएको ३० हजार लिटर तरल अक्सिजन ताताेपानी आइपुग्यो

चीन सरकारले नेपाललाई अनुदानमा दिने अक्सिजन र स्वास्थ सामाग्री अन्र्तगत आज तातोपानी नाकामा अक्सिजन र स्वास्थ सामाग्री आइपुगेको छ । ३० हजार लिटर परिणामका एक सय ५० थान तरल अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामाग्री आइपुगेको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो । उक्त लिक्विड अक्सिजनबाट ४० केजी क्षमताको ६ हजार सिलिन्डर अक्सिजन भरिने प्रमुख गौतमले बताउनु भएको छ । उक्त अक्सिजन र स्वास्थ सामाग्री बुझन स्वास्थ सेवा विभागका महानिर्देशक डा. दीपेन्द्रमान सिंह तातोपानी नाका आइपुगेका छन् । चिनिया...

तातोपानी नाका सञ्‍चालनमा

रसुवा । पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका