सिन्धुपाल्चोकको लार्चामा रहेको तातोपानी सुख्खा बन्दरगाह सञ्चचालनका लागि नेपाल इन्टर मोडल यातायात विकास समिति र ट्रान्स सिल्क टर्मिनल कम्पनीबीच सम्झौता भएको छ ।बन्दरगाह व्यवस्थापनका लागि विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरमा विराटनगरको ट्रान्स सिल्क टर्मिनल कम्पनी छानिएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । कम्पनीले पाँच वर्षका लागि ११ करोड ७० लाख रुपैयाँमा […]