मिस नेपाल-२०२३ मा बदलिएका दुई नियम (तस्वीर)

काठमाडौं । शनिबार तीन जना नयाँ मिस नेपाल घोषित भएका छन् । श्रीच्छा प्रधान मिस नेपाल वर्ल्ड घोषित हुँदा प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल र रैना मजगैंयाले मिस नेपाल अर्थको उपाधि चुमे । ललितपुर गोदावरीस्थित सनराइज हलमा आयोजित भव्य समारोहमा केही परिवर्तन देखिए । यसपटक रनरअपको नियम हटाइएको छ । विजेता घोषणा गर्दा पनि रनरअप […]

सम्बन्धित सामग्री

मिस नेपाल-२०२३ : जलवायु अभियन्ताको ब्याच (तस्वीर)

काठमाडौं । बर्सेनि नयाँ मिस नेपालको ब्याच आउँछन् र जान्छन् । तर सन् २०२३ को ब्याच सम्झनलायक हुन सक्छ । यस वर्षका तीनै मिस नेपाल ‘हु इज हु’ छन् । आ-आफ्नो क्षेत्रमा स्थापित भइसकेर सौन्दर्य प्रतियोगितामा होमिएका उनीहरुको कुरा सुन्दा लाग्छ, यी तीनैजना बौद्धिक सुन्दरी हुन् । महत्वपूर्ण कुरा उनीहरुसँग सपना छ । मिस नेपाल […]

मिस नेपाल २०२३ काे उपाधि श्रीच्छा प्रधानलाई

काठमाण्डाै - 'मिस नेपाल वर्ल्ड-२०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् ।ललितपुरको गोदावरीमा शनिवार आज भएकाे फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छिन् ।उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् ।यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन्। २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड-२...

श्रीच्छा प्रधान भइन् मिस नेपाल २०२३

काठमाडाैंकी २३ वर्षिया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

मिस नेपाल-२०२३ का ११ जना जज घोषणा, आँचल शर्मादेखि ज्ञानेन्द्र मल्लसम्म

काठमाडौं । मिस नेपाल २०२३ को ग्राण्ड फिनालेका जज (निर्णायक)हरु घोषणा गरिएको छ । फिनाले हुन तीन दिन बाँकी रहँदा द हिडन ट्रेजरले ११ जना जजको नाम सार्वजनिक गरेको हो । यो सूचीमा पूर्वमिस नेपालहरु, उद्यमी-व्यवसायी, वकिल, पत्रकार, कलाकार, खेलाडीलगायत छन् । पत्रकार दिलभूषण पाठक, क्रिकेटर ज्ञानेन्द्र मल्ल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, सर्वोच्च […]

आजबाट मिस नेपाल-२०२३ को प्रतिस्पर्धा, ‘पपुलर च्वाइस’ विधामा मतदान सुरु

काठमाडौं । मिस नेपाल-२०२३ को प्रतिस्पर्धा आज (बिहीबार)देखि औपचारिक रुपमा सुरु भएको छ । ‘मिस पपुलर च्वाइस’ विधाको भोटिङ सुरु भएसँगै यस वर्षको मिस नेपालको प्रतिस्पर्धा प्रारम्भ भएको हो । द हिडन ट्रेजरका अनुसार दर्शकले २४ जना प्रतिस्पर्धीमध्ये आफूलाई मनपर्ने एकलाई मतदान गर्न सक्नेछन् । सर्वाधिक मत ल्याउने एक जनाले सिधै अन्तिम ११ अर्थात् फाइनलमा […]

वीरगञ्जमा मिस नेपाल २०२३ को अडिसन सम्पन्न, सोमबार पोखरामा

काठमाडौं । पूर्वी सहर वीरगञ्जमा मिस नेपाल २०२३ का लागि अडिसन सम्पन्न भएको छ । त्यहाँ ७ जनाले अडिसन दिएको जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिए । १९ देखि २२ वर्ष उमेर समूहका युवतीले अडिसन दिएको उनले जनाए । अडिसनको अन्तिम नतिजा पछि सार्वजनिक गरिने तथा वीरगञ्जमा छानिएकाले काठमाडौंमा अडिसन दिनु नपर्ने पनि उनले […]

मिस नेपाल २०२३ को वीरगन्ज अडिसन शुक्रबार हुने

द हिडेन ट्रेजरले मिस नेपाल २०२३ को वीरगन्ज अडिसन शुक्रबार गर्नेे भएको छ । बुधबार वीरगन्जमा पत्रकार सम्मेलन

मिस नेपाल-२०२३ को अडिसन इटहरीबाट सुरु हुँदै

काठमाडौं । मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुवात इटहरीबाट हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले शनिबार अडिसन हुन लागेको जनाएको छ । जसका लागि बिहीबार मिस नेपालको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । इटहरीको होटल मादेन इनमा हुने अडिसनमा सहभागी हुन इच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका प्रमुख सहरमा अडिसन […]

मिस नेपाल २०२३ को आवेदन खुला

द हिडेन ट्रेजरले मिस नेपाल–२०२३ का लागि आवेदन खुला गरेको छ । ५ फिट ३ इन्चभन्दा बढी उचाइ र १८ देखि २७ वर्षसम्मका अविवाहित नेपाली नागरिक युवतीले चैत १ सम्म निःशुल्क आवेदन दिन पाउनेछन् ।

मिस नेपाल २०२३ को आवेदन खुला

द हिडेन ट्रेजरले मिस नेपाल–२०२३ का लागि आवेदन खुला गरेको छ । ५ फिट ३ इन्चभन्दा बढी उचाइ र १८ देखि २७ वर्षसम्मका अविवाहित नेपाली नागरिक युवतीले चैत १ सम्म निःशुल्क आवेदन दिन पाउनेछन् ।