सिनेमा हलमा जसको फिल्म लागे पनि चल्थ्यो। दर्शक हलमै गएर फिल्म हेर्थे। दर्शकको बाक्लो भीडले कुर्चीको अभावका कारण पनि भुइँमा बसेर फिल्म हेरिन्थ्यो। दर्शकमा फिल्मप्रतिको क्रेज अनौठो थियो। भीडभाडमा चेपिएर पसिनाले निथ्रुक्क हुँदा पनि चाउचाउको गत्ता हम्किँदै फिल्म हेरिन्थ्यो। त्यो जमाना फिल्म हलमा गएर फिल्म हेर्नुको विकल्प थिएन। चैत २ देखि सुरु भएको छैटौँ नेपाल […]