बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको आह्वान

काठमाडौँ- पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका देशका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ । बाढीमा परेर झण्डै एक हजार तीन सय जनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको प्रतीक्षामा रहेका तीन करोड ३० लाख आफ्ना नागरिकका निम्ति सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको हो । सङ्घीय योजनामन्त्री अहसान […]

सम्बन्धित सामग्री

रगत चिस्यान केन्द्र निर्माणमा सहयोग गर्न रेडक्रसको आह्वान

भक्तपुर, २६ वैशाख । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा रक्तसञ्चार सेवाका लागि अत्यावश्यक रगत चिस्यान केन्द्र निर्माणका लागि सहयोग गर्न आह्वान गर्दै यसका लागि ‘मनैदेखि सेवा’ अभियान सुरुआत गरेको छ । विश्व रेडक्रस दिवसका अवसरमा सोमबार जिल्ला शाखाले आयोजना गरेको पदयात्रा एवं आर्थिक सङ्कलन अभियान कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाले ‘मनैदेखि […]

युक्रेनकाे लागि सहयोग जुटाउन फ्रान्सद्वारा अन्तर्राष्ट्रिय सम्मेलन आह्वान

रुस–युक्रेन युद्धका कारण युक्रेनमा क्षतिग्रस्त भएका संरचना पुनर्निर्माणका लागि सहयोग जुटाउन फ्रान्सले अन्तर्राष्ट्रिय सम्मेलनको आह्वान गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले राजनीतिज्ञ, सहायता निकाय तथा विभिन्न कम्पनीको भेला आह्वान गर्नुभएको हो । पेरिसमा हुन लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनले कीएभलाई वित्तीय र उपकरण दुवैमा केही तत्काल सहायता प्रदान गर्ने उद्देश्य राखेको द वासिङटन पोष्टले जनाएको छ । युक्रेनको समर्थनमा हुन लागेको यो अन्तर्राष्ट्रिय सम्मेलनले पूर्वाधार मर्मतका लागि आर्थिक तथा भौतिक सामग्री जुटाउन पहल ...

सिरियालाई सहयोग गर्न राष्ट्रसङ्घ महासचिवको आह्वान

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आह्वान गरेका छन् । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह महासचिव गुटरेसले आह्वान गरेका हुन् । उनले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन माग गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा […]

युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघद्वारा सहयोगको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताको  निम्ति पनि उनले आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघको...

युक्रेनलाई सहयोग गर्न युरोपेली एकताको आह्वान

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली "एकता" को लागि आह्वान गरेका छन् । जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गरेका छन् । त्यसैगरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको "समर्थन र ऐक्यबद्धता" को आश्वासन दिएका छन् ।

पार्क निर्माणमा सहयोग गर्न महानगरपालिकाद्वारा आह्वान

काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गरेका हुन् । शनिबार मेयर शाक्यले काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाभित्र सबै वडामा पार्क निर्माणका […]

काठमाडौं महानगरपालिकाको आह्वान : पार्क निर्माणमा सहयोग गरौं

काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयवासीलाई आह्वान गरेको छ ।  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयवासीलाई आह्वान गरेका हुन् ।शनिबार बिहान मेयर शाक्यले काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमति पार्कको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका भित्र सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था भएपनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको

राष्ट्रसंघद्वारा नेपालको लागि करिब १० अर्बको सहयोग आह्वान

काठमाडौं। नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरुद्वारा आपतकालीन कोभिड-१९ योजना जारी गरेका छन्। उनीहरुले नेपाल कोरोना आपतकालीन प्रतिकार्य योजना परिचालन गर्न आठ करोड ३७ लाख अमेरिकी डलर (नौअर्ब ७८ करोड ६८ लाख ७३ हजार ६ सय रुपैयाँ) बराबरको सहयोग आह्वान गरेका छन्। त्यसबाट महामारीबाट प्रभावित सबैभन्दा संकन्टासन्न सातलाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पुर्‍याउन सकिने उनीहरुले जनाएका छन्।