युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघद्वारा सहयोगको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताको  निम्ति पनि उनले आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघको...

सम्बन्धित सामग्री

९० लाख अफगान भोकमरीको जोखिममा रहेको संयुक्त राष्ट्रसंघ महासचिवको भनाइ

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले अफगानिस्तानमा ९० लाख मानिसहरू भोकमरीको जोखिममा रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महासचिव गुटरेजले अफगानिस्तानलाई सहयोग गर्न दाताहरूसँग आह्वान समेत गरे । गुटरेजले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको भन्दै दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्– ‘विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको छ। […]

रुस र युक्रेनलाई सुरक्षित मार्ग सुनिश्चित गर्न आह्वान

न्युयोर्क । संयुक्त राष्ट्रसंघका मानवीय मामिला प्रमुख मार्टिन ग्रिफिथ्सले सर्वसाधारणलाई युद्धग्रस्त क्षेत्रबाट भाग्न र त्यहाँ मानवीय राहत सहयोग सरल ढंगले उपलब्ध गराउनका लागि सुरक्षित मार्गको सुनिश्चतता गर्न युक्रेन र रुसलाई आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले दशौँ हजार मानिसलाई खाद्यान्न उपलब्ध गराइसकेका छन् । तर, सुरक्षा परिस्थितिका कारण...