युक्रेनलाई सहयोग गर्न युरोपेली एकताको आह्वान

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली "एकता" को लागि आह्वान गरेका छन् । जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गरेका छन् । त्यसैगरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको "समर्थन र ऐक्यबद्धता" को आश्वासन दिएका छन् ।

सम्बन्धित सामग्री

युरोपेली संसद्मा बोल्दै युक्रेनी राष्ट्रपति : साथ दिन आह्वान

ब्रसेल्स : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज युरोपेली संसद्‌मा भाषण दिएका छन्। जेलेन्स्कीको भाषणमा संसद्‌मा उपस्थित व्यक्तिले उभिएर ताली बजाई स्वागत गरेका थिए।युक्रेनका राष्ट्रपतिले युरोपेली देशहरूलाई संकटको यो घडीमा आफूहरू युक्रेनको साथमा रहेको प्रमाणित गर्न पनि आग्रह गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले भने‚ 'युक्रेन संकटमा फसेको छ। यो संकटको घडीमा युरोपेली संघले हामीसँग रहेको प्रमाणित गर्नुपर्छ।' उनले हरतरहले युरोपेली स‌ंघका सदस

जेलेन्स्कीले म्याक्रोनसँगको कलमा युरोपेली ‘एकता’ को लागि आह्वान: फ्रान्स

पेरिस, १२ फागुन: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली “एकता” को लागि आह्वान गरेका छन् । जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गरेका छन् । त्यसैगरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको “समर्थन र ऐक्यबद्धता” को आश्वासन दिएका छन् ।-एएफपी/Photo: Agency