आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत उम्मेदवार सुनिश्चितताको माग गरेका महिलाहरू ९ प्रतिशतमा समेटिएका छन्।...
प्रत्यक्षतर्फ पनि एकतिहाइ महिला उम्मेदवार बनाउनुपर्ने प्रस्तावमा दलहरूले संसदमा प्रतिबद्धता जनाए, तर कार्यान्वयन गरेनन्
प्रतिनिधिसभाका एक सय ६५ मध्ये ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारी शून्य छ । निर्वाचन आयोगका अनुसार यी क्षेत्रमा कुनै...
बैतडी : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा एउटा पनि महिला उम्मेदवारी परेन। यहाँ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधिसभाका लागि एक मात्रै क्षेत्र रहेको बैतडीमा १२ जनाको उम्मेदवारी परेको छ। १२ मध्ये एक पनि महिला नरहेको कार्यालयले जनाएको छ।महिलालाई टिकट नदिनु पुरातन सोच कारक रहेको दशरथचन्द नगरपालिकाका निवर्तमान उपप्रमुख तथा नेपाली कांग्रेसका महाधिवेशन महाधिवेशन प्रतिनिधि मिना चन्द
बैतडी – आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा महिला उम्मेदवारी शून्य रहेको छ । यहाँ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाको लागि एक मात्रै क्षेत्र रहेको बैतडीमा १२ जनाको उम्मेदवारी परेको र एक जना पनि महिला उम्मेदवार नरहेको निर्वाचन कार्यालयले जनाएको छ […]
काठमाण्डाै - निर्वाचन आयोगले प्रत्यक्षतर्फ कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन निर्देशन दिए पनि दलहरुले यसको बेवास्ता गरेका छन् । प्रतिनिधि सभाको प्रत्यक्ष चुनावका लागि हिजो भएको मनोनयनमा ९ प्रतिशत मात्रै महिला उम्मेदवारी परेको छ ।
एमालेबाट ११, माओवादी केन्द्रबाट ७, कांग्रेसबाट ५ तथा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र राप्रपाबाट एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ । दलहरुले समानुपातिकबाट मात्रै महिलालाई ठाउँ दिने गरेको भन्दै यसपटक सबै दलका महिला नेतृहरुले प्रत्यक्ष चुनावमै महिलाको प्रतिनिधित्व बढाउन माग गरेका...
काठमाडौं । सांसदहरुले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारीको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको आगामी निर्वाचनमा समानुपातिक समावेशी सहभागिताको सुनिश्चितता गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा बोल्दै उनीहरुले संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको सुनिश्चितता हुनुपर्ने बताए । सांसद लक्ष्मी परियारले संविधानले व्यवस्था गरेको राज्यका […]
The post ‘प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारी हुनुपर्छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
सांसद लक्ष्मीकुमारी चौधरीले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्दै प्रत्यक्षतर्फ महिलाको सहभागिता बढाउन ध्यानाकर्षण गराईन्।...
सांसदहरुले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारीको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको आगामी निर्वाचनमा समानुपातिक समावेशी सहभागिताको सुुनिश्चितता गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा बोल्दै उहाँहरुले संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको सुनिश्चितता हुनुपर्ने बताउनुभयो । सांसद लक्ष्मी परियारले संविधानले व्यवस्था गरेको राज्यका हरेक […]
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम उत्पन्न भएको बताउनुभएको छ ।
आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले अहिले सङ्घ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्नेजस्तो व्यवहार भइरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचनमा महिला प्रतिनिधि घट्दै गइरहेको अवस्था...