प्रत्यक्षतर्फ महिला उम्मेदवारी न्यून

काठमाडौँ, कात्तिक १८ गते ।  दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि महिला उम्मेदवारी न्यून परेको छ ।  प्रत्यक्षतर्फ...

सम्बन्धित सामग्री

धनुषामा प्रतिनिधिसभामा ६ जना र प्रदेशसभामा १० जना महिला उम्मेदवार

धनुषा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागिता न्यून देखिएको छ । प्रतिनिधिसभातर्फ धनुषाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका एक सय तीन जनाले मध्ये धनुषा क्षेत्र नं ३ मा नेकपा एमालेकी नेत्री जुली महतोसहित छ जना मात्र महिला उम्मेदवारी रहेका छन् ।

उम्मेदवार पुरुष, मतदाता महिला

स्थानीय तह निर्वाचन कानुनमा नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिला उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था थियो । यसका साथै चार जना वडा सदस्यमध्ये दुईजना अनिवार्य महिला हुनुपर्ने व्यवस्थाका कारण स्थानीय तहमा महिला सहभागिताको उत्साहजनक परिणाम हासिल भएको मानिएको थियो । तर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कानुनमा यस्तो व्यवस्था नहुँदा प्रत्यक्षतर्फ महिला उम्मेदवारी अत्यन्त न्यून छ ।

प्रत्यक्षतर्फ ५.१० प्रतिशतमात्रै महिला उम्मेदवार

काठमाडौँ, कात्तिक ७ गते ।  पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि महिला उम्मेदवारी न्यून परेको छ ।  प्रत्यक्षतर्फ...