बैतडी : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा एउटा पनि महिला उम्मेदवारी परेन। यहाँ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधिसभाका लागि एक मात्रै क्षेत्र रहेको बैतडीमा १२ जनाको उम्मेदवारी परेको छ। १२ मध्ये एक पनि महिला नरहेको कार्यालयले जनाएको छ।महिलालाई टिकट नदिनु पुरातन सोच कारक रहेको दशरथचन्द नगरपालिकाका निवर्तमान उपप्रमुख तथा नेपाली कांग्रेसका महाधिवेशन महाधिवेशन प्रतिनिधि मिना चन्द