होटलबाट चितुवाको छाला सहित २ जना पक्राउ

छत्रकोट गाउँपालिका ३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

चितुवाको छालासहित २ जना पक्राउ

गुल्मी छत्रकोट गाउँपालिका(३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-२ भेडवा बस्ने २७ वर्षीय सुमन खनाल र सोही ठाउँ बस्ने ३१ वर्षीय हरि बहादुर सार्की रहेका छन् ।

चितुवाको छाला सहित २ जना पक्राउ

जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चितुवाको छालासहित २ जना पक्राउ

पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित कुसुम खोलाबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका घर भएका ४२ वर्षीय विष्णुबहादुर खत्री र ४० वर्षीय रविल मिया रहेका छन् ।लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी हार्थोकबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान चितुवाको छाला बरामद गरेको छ ।मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु.३७ प ४४४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरुको साथमा चितुवाको छाला फेला परेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको

चितुवाको छाला सहित २ जना पक्राउ

पाल्पा, २७ साउन । चितुवाको छाला सहित २ जना मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रिब्दीकोट गाउँपालिका(५ कुसुम खोला देउराली भन्ने स्थानबाट ६ फिट ४ ईन्च लम्बाई, २ फिट १ ईन्च चौडाई भएको १ थान चितुवाको छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रिब्दीकोट गाउँपालिका ७ बस्ने ४२ […]

चितुवाको छालासहित पाल्पाबाट २ जना पक्राउ

पाल्पा प्रहरी चितुवाको छाला सहित २ जनालाई आज पक्राउ गरेको छ ।प्रदेश प्रहरी अनुसन्धान ब्यूरो र हार्थोक प्रहरीको समन्वयमा चितुवाको छाला सहित पाल्पा रिव्दीकोटका २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।रिब्दीकोट ५ देउराली कुशुमखोलामा चितुवाको छाला कारोवार सम्बन्धि विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता रामेश्वर त्वातीले  बताए ।मुझुङ्गबाट तानसेनतर्फ आउँदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा  सवारी उनीहरु रिब्दीकोट ७ का ४२ वर्षका विष्णु बहादुर

स्वयम्भूबाट चितुवाको छालासहित २ जना पक्राउ

प्रहरीले काठमाडौंको स्वयम्भूबाट १ थान चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट १ थान चितुवाको छालासहित २ जनालाई  प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका ३ सिरटोल घर भएका ३२ वर्षीय सुशीलकुमार वाइबा र ध्याङलेख गाउँपालिका १ अमले घर भएका ३४ वर्षीय कान्छाराम वाइबा रहेका छन् ।चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी ६ लाख रुपैयाँमा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवन

चितुवाको छालासहित २ जना पक्राउ

चितुवाको छालासहित आज प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । यहाँको कीर्तिपुरस्थित ढल्पा क्षेत्रमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दार्चुलाका २३ वर्षीय गिरिराज ठगुन्ना र बझाङ घर भई कीर्तिपुर बस्ने वर्ष २९ को नारायण वहादुर सिंह रहेका छन् । उनीहरूको साथबाट चितुवाको छालासमेत बरामद भएकाले थप कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको

कीर्तिपुरबाट चितुवाको छाला सहित २ जना पक्राउ

काठमाडौंको कीर्तिपुरबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना उर्फ सागर सिंह र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन् । आरोपीहरको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।चितुवाको छाला कारोबारी काठमाडौंको कीर्तिपुरमा डेरा गरेर बस्दै आएका थिए । सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

चितुवाको छाला सहित दुई जना पक्राउ

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ९ खोया लेख बाट चितुवाको छाला सहित शनिवार २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका ९ का ६० वर्षे मानसिंह थापा र २६ वर्षे तुलाराम सार्की रहेको आइतबार दिउसो पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चितुवाको छाला बेचविखन गर्दैगर्दा २ जना पक्राउ

गुलरिया नगरपालिकास्थित बिजया गेस्ट हाउसको कोठा नं. २१७ मा चितुवाको छाला किनबेच भइरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।