३ थान चितुवाको छाला सहित ३ जना पक्राउ

दाङ,७ भदौ । ३ थान चितुवाको छाला सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लमही नगरपालिका ९ अमिलियाबाट ३ थान चितुवाको छाला सहित बैतडी पाटन नगरपालिका(६ बस्ने २० वर्षीय बिमल औजी लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । कोहलपुर बाँकेबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई […]

सम्बन्धित सामग्री

चितुवाको छालासहित ३ जना पक्राउ

बाँके, १६ फागुन। बैजनाथ गाउँपालिका-५ गायत्री टोल बस्ने २८ वर्षीय याम बहादुर बिश्वकर्मा समेत ३ जनालाई दुर्लभ वन्यजन्तु चितुवाको १ थान छाला सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा चितुवाको छाला ल्याइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको […]

दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ

काठमाडौं, १६ मंसिर । दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ बन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान छाला सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका(२ घर […]

चितुवाको छालासहित ३ जना पक्राउ

चितुवाको छाला सहित प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका घर भएका २८ वर्षीय विशाल तामाङ र  विनोद तामाङ तथा चितवन घर भएका कामी सिंह स्याङतान छन् ।उनीहरुलाई काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट एक थान चितुवाको छाला बरामद गरेको छ ।मंगलबार आरोपीहरु चितुवको छाला बेच्नका लागि एयरपोर्ट सेकुवा कर्नरमा गएका थिए । उनिहरुलाई थप अनुसन्धान र क

चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ

बाँके, कोहलपुर नगरपालिका—११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट १ थान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ

बाँकेबाट चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका-११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट १ थान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राप्ती सोनारी गाउँपालिका-९ ढकेरी बस्ने ३५ वर्षीय हिरासिह बिक, सुर्खेत पंचपुरी नगरपालिका-७ बस्ने २४ वर्षीय रमेश वयक र सोही ठाउँ बस्ने २८ वर्षीय बसन्त बिसी रहेका छन् । चितुवाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरब

बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ

बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बाँकेको राप्ती रोनारी गाउँपालिका–९ ढकेरी बस्ने ३५ बर्षीय हिराबहादुर बिक, सुर्खेतको पञ्चपुरी नगरपालिका–७  का २४ वर्षीय रमेश वयक र सोही स्थानका २८ वर्षीय बसन्त जिसी रहेको  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।पक्राउ पर्नेहरूसँगै एकथान चितुवाको छाला र १

चितुवाको छालासहित ३ जना पक्राउ

दाङको लमही नगरपालिका–९ अमिलियाबाट प्रहरीले चितुवाको छाला कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ घर भएका २० वर्षीय विमल औजीसहित ३ जना छन् ।शनिबार राति पक्राउ परेका उनीहरुको साथबाट ३ थान चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।बाँकेको कोहलपुरबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले चेकजाँच गर्दा चितुवाको छाला फे

चितुवाको छालासहित कैलालीमा ३ जना पक्राउ

१० पुस, काठमाडौं । चितुवाको छाला र हड्डीसहित कैलालीमा ३ जना पक्राउ परेका छन् । जिल्लाको अत्तरियामा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले चितुवाको छाला र हड्डी सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ …