चितुवाको छाला सहित दुईजना पक्राउ

कञ्चनपुर : कृष्णपुर नगरपालिका–३ देखतभूलीबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन गरी डडेल्धुरा अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीय मालती मल्ल (सेठी) र वडा नं ३ का जोसिनाका २९ वर्षीय मोहन सार्कीलाई चितुवाको छाला सहित पक्राउ गरेको जनाएको छ।पक्राउ परेकाहरूको साथबाट दुई थान वयस्क चितुवाको छाला बरामद गरिएको छ। बरामद गरिएका छालामा एक ८ फिट ८ इन्च लम्बाइ र ३ फिट चौडाइको रहेको छ। अर्को छाला ७ फिट २ इन्च लम्बाइ र २ फिट ८ इन्

सम्बन्धित सामग्री

चितुवाको छाला र भालुको पित्तसहित दुई पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ४, गुह्येश्वरीबाट चितुवाको छाला र भालुको पित्तसहित दुईजना पक्राउ