स्वास्थ्य क्षेत्रको अनुसन्धानमा प्रभावकारिता होस् : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले प्रभावकारी रुपमा स्वास्थ्य अनुसन्धान हुनुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धानमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका हुन् । उनले परिषद्को कर्मचारी विनियमावली समस्या सम्बोधन गर्न पहल गर्ने सो क्रममा बताए । उनले भने, ‘परिषद्को कर्मचारी प्रशासन सम्बन्धि विनियमावली ४ वर्षदेखि अलमलिएको छ । यो विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समाधान दिन प्रयत्न

सम्बन्धित सामग्री

युगान्डामा इबोला परीक्षण खोपको १२ सय मात्रा प्राप्त

युगान्डाले बिहीबार इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त  गरेको छ । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एसेङ्गले राजधानी कम्पालाबाट ४० किलोमिटर दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको बाह्र सय मात्र प्राप्त भएको बताए । इबोलाको प्रकोप घट्दै गएको समयमा खोप आएको भएपनि थप प्रकोप भएमा देश तयार छ भनी सुनिश्चित गर्न अनुसन्धान जारी रहने मन्त्रीले बताएका छन् । प्रभावकारिता र सुरक्षा निर्धारण