बुटवलमा अक्सिजन बैंक स्थापना

बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितहरुलाइ लक्षित गरेर अक्सिजन बैंक स्थापना गरेको छ । नगरभित्रका आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका संक्रमितहरुलाइ आवस्यक परेको अवस्थामा अक्सिजन बैंक मार्फत तत्काल अक्सिजन उपलब्ध गराइने छ । नगरपालिकाको कार्यालय परिसरमा स्थापना गरीएको बैंकमा अक्सिजनका सिलिण्डर,सिलिण्डर बोक्ने गाडी,एम्बुलेन्स र स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा राखीएको छ ।

सम्बन्धित सामग्री

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

म्याग्दी, जेठ ३। म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा खाली सिलिन्डर पनि भर्न मिल्नेगरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र (अक्सिजन प्लान्ट)लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको हो । अस्पतालले अहिले संक्रमितलाई आवश्यक अक्सिजनको जोहो गरिरहेको छ । साथै तीव्ररूपमा फैलिएको कोरोनाका संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन बजारमा खाली रहेका […]

बेनी अस्पतालमा अक्सिजन बैंक

बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ। अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो।

बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

२ जेठ, म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर सङ्कलन गर्न थालिएको बताए । ‘विभिन्न सङ्घसंस्था, कम्पनी र उद्योगसँग भएका अक्सिजन सिलिण्डर […]

पोखरामा अक्सिजन बैंक स्थापना

पोखरा। पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ। यहाँ क्रियासिल विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एसोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन्। अक्सिजन ग्याँसको अभावमा कोही पनि बिरामी उपचारबाट बञ्चित हुन नपरोस् भनेर ग्याँस सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुर्‍याउने गरी काम सुरु गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन्। रासस

पोखरामा अक्सिजन बैंक स्थापना

पोखरा। पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ। यहाँ क्रियासिल विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एसोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन्। अक्सिजन ग्याँसको अभावमा कोही पनि बिरामी उपचारबाट बञ्चित हुन नपरोस् भनेर ग्याँस सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुर्‍याउने गरी काम सुरु गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन्। रासस

सेती प्रादेशिक अस्पतालमा अक्सिजन बैंक स्थापना हुने

धनगढी : सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अक्सिजन बैंक स्थापना गरिने भएको छ। प्रदेशमा अक्सिजन अभाव भइरहेका बेला प्रादेशिक अस्पतालले अक्सिजन बैंक स्थापना हुने भएको हो।  ९० हजार किलोग्राम अटाउने अक्सिजन बैंक अर्थात सिलिण्डर खरिदका लागि बोलपत्र आह्वान गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। वैशाख २३ गते ७ दिनका लागि बोलपत्र आह्वान गरिएको सूचना सार्वजनिक गरिएको श्रेष्ठले जानकारी दिए। सेती प्रादेशिक

गोकर्णेश्वरमा अक्सिजन बैंक स्थापना

काठमाडौं। गोकर्णेश्वरमा अक्सिजन बैंक स्थापना भएको छ। समानुभूति नेपालले अक्सिजन बैंक स्थापना गरेको हो। अक्सिजन बैंक स्थापनाका लागि हाम्रो सानो प्रयास नेपाल, इन्स्ट्युत फर नेपाल लगायतका संस्थाले सहयोग गरेका छन्। गोकर्णेश्वरको नारायणटारमा स्थापना भएको बैंकमा अक्सिजनको अभाव झेलिरहेका बिरामीले त्यहाँ गएर अक्सिजन लिन सकिने समानुभूति नेपालका अध्यक्ष तुलसी श्रेष्ठले बताए। त्यहाँ बिरामीका लागि अक्सिजन क्यानको समेत व्यवस्था गरिएको छ।

हेटौंडामा अक्सिजन बैंक स्थापना

हेटौंडामा जटिल श्वासप्रश्वास सम्बन्धि समस्या हुने कोरोना संक्रमितको उपचारका लागि अक्सिजन बैंक स्थापना गरिएको छ । मकवानपुरमा क्रियाशील लायन्स क्लबहरुको संयुक्त प्रयासमा अक्सिजन बैंक स्थापना गरिएको हो । अक्सिजन बैंक जिल्ला प्रहरी...

वीरगञ्जमा निःशुल्क अक्सिजन बैंक स्थापना

१४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा निशुल्क अक्सिजन बैंकको स्थापना गरिएको छ । वीरगञ्ज महानगरपालिकाले लायन्स क्लबहरुसँग मिलेर निशुल्क अक्सिजन बैंक स्थापना गरेको हो । कोभिड–१९ संक्रमणबाट जोखिममा परेका नागरिकको जीवन रक्षाका लागि अक्सिजन बैंकको स्थापना गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । अक्सिजन बैंक स्थापनाका लागि लायन्स क्लब अफ वीरगञ्ज, जीतपुर सिमरा, कलैया र गञ्जभवानीपुरले […]