धनगढी : सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अक्सिजन बैंक स्थापना गरिने भएको छ। प्रदेशमा अक्सिजन अभाव भइरहेका बेला प्रादेशिक अस्पतालले अक्सिजन बैंक स्थापना हुने भएको हो। ९० हजार किलोग्राम अटाउने अक्सिजन बैंक अर्थात सिलिण्डर खरिदका लागि बोलपत्र आह्वान गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। वैशाख २३ गते ७ दिनका लागि बोलपत्र आह्वान गरिएको सूचना सार्वजनिक गरिएको श्रेष्ठले जानकारी दिए। सेती प्रादेशिक