कोषलाई पर्यटन मन्त्रालयको निर्देशन- गौशाला धर्मशाला खाली गराउने काम रोक्नू

मन्त्री पाण्डेले ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका छन् ।

सम्बन्धित सामग्री

कोषलाई पर्यटन मन्त्रालयको निर्देशन- गौशाला धर्मशाला खाली गराउने काम रोक्नू

मन्त्री पाण्डेले ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका छन् ।

चौपायालाई गौशाला निर्माण, गाँसको छैन टुंगो

काठमाडौं, २० असार । कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत मिलेको छ । किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएका चौपायालाई खाने आहाराको भने अभाव भएको छ । भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आईरहेकी छन् […]

कृष्णपुरमा छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढदै

काठमाडौँ,३० असोज । छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले काम अगाडि बढाएको छ । नगरपालिकाको प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढाएको हो । “लामो समयदेखि समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापन गर्दैछौंँ”, नगरप्रमुख हेमराज ओझाले भने, “तिहारको लक्ष्मीपूजाको दिनसम्म अस्थायी रुपमै भए पनि छाडा चौपाया गौशालामा जम्मा गरी पूजा गर्ने […]

नगर प्रहरीले गौशाला-सिनामंगल क्षेत्रका अवैध संरचना हटाउँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको टोलीले आज गौशाला–सिनामंगल क्षेत्रका अवैध संरचना हटाउने भएको छ । बानेश्वर हुँदै गौशाला–सिनामंगल क्षेत्रमा पुग्ने कार्यतालिका रहेको नगर प्रहरीले जनाएको छ । महानगरको नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार पशुपति क्षेत्रका केही अवैध संरचना हटाइसकिएको छ । मेयर बालेन्द्र शाह ९बालेन०को निर्देशनमा दैनिक कार्ययोजनाअन्तर्गत काम भइरहेको एसपी पाण्डेले […]

वडा कार्यालय भवन बनाउन जग्गादान

काठमाडौँ,९ भदौ । गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराएका छन् । सो जग्गाको मूल्य २५ लाख बराबरको भएको जनाइएको छ । गौशाला नगर प्रमुख डा दिपेन्द्र महतोले जग्गा प्राप्तिपछि वडा कार्यालयको भवन निर्माणको काम थालिने जानकारी दिए । वडाका सबै बस्तीको पायक पर्नेगरी जग्गा उपलब्ध भएको […]

विदेश जान घडेरी धितो राखेका युवा एजेन्टबाट ठगिए

२८ भदौ, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिका–३ का सुरेन्द्र महरा गाउँमै दैनिक ज्यालादारीको काम गर्थे । यसबाट भएको आम्दानीले जीविका चलाउन गाह्रो भएपछि विदेश जाने सोचाइ बनाए । त्यही क्रममा २०७४ सालमा उनको भेट भयो सर्लाहीको धनकौल गाउँपालिकाका राजन भनिने कुन्दन मिश्रसँग । मिश्रले दुबईमा राम्रो काम लगाइदिने विश्वास दिलाए । महराले घडेरी धितो राखेर […]

पालिकाको नयाँ काम, गाई संरक्षण गर्न गौशाला सञ्चालन

उत्पादन दिन छोडेपछि घरमा पालिएका गाईको हेलत्व हुन्छ । त्यसपछि स्थानीयले नै सार्वजनिकरुपमा छोडिदिन्छन् । देशका अन्य भूभागमा जस्तै रामपुरमा पनि छ यो प्रचलन । यी छाडा गाइको संरक्षणमा जुटेको छ अहिले रामपुर नगरपालिका । यो काम धेरैले रुचाएका छन् र अरुका लागि पनि अनुकरणीय बनेको छ । नगरपालिकाले गाईको संरक्षणका लागि गौशाला सञ्चालनमा ल्याएको छ । कालीगण्डकी तटमा अवस्थित तातोपानी धाम लक्ष्मीनारायण मन्दिर अगाडि करिब सात रोपनी क्षेत्रफलमा पक्की पर्खालले घेराबार गरी व्यवस्थित तरिकाले गाई संरक्षण भइरहेको छ । गौशाला सञ्चालनमा आएसँगै यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । कालीगण्डकी नदी स्नान गरी यहाँ रहेको लक्ष्मीनायण मन्दिर तथा गौशालाको दर्शन गर्ने प्रतिदिन बढ्दैछन् । विभिन्न धार्मिक, सांस्कारिक कार्यमा यहाँको गौशाला प्रयोगमा आएको छ भने गौशलाकै अवलोकनका लागि पनि धेरै मानिस आउन थालेका छन् । भौगोलिक हिसाबले पनि उत्तम रहेको यस क्षेत्रमा गौशाला प्रयोगमा आएपछि तीर्थालु पनि बढ्दै गएको पाइएको छ । कालीगण्डकीको रमणीय दृश्यसँगै रमाउँदै गौशाला अवलोकन गर्ने युवापुस्ताको पनि उपस्थिति देखिन्छ । पाका मानिस गाईको हिन्दू संस्कारसँग जोडिएर आउने गरेका छन् भने युवापुस्ता गौशालाको अवलोकनमा आउँछन् ।

रातारात निर्माण गरिएको कालोपत्रे सडक उप्कियो

महोत्तरीको एक स्थानीय तहमा रातारात गरिएको विकास निर्माणको काम कमसल भएको पाइएको छ । गौशाला नगरपालिकामा विकास निर्माणको नाममा रातारात वर्षाको समयमा निर्माण गरिएको कालोपत्रे सडक उप्किएको हो ।सडक डिभिजन कार्यालय जनकपुरधामको ८० लाख रुपैयाँको लागतमा तिरुपति बालाजी कन्स्ट्रक्सनले टेण्डर मार्फत गौशाला नगरपालिका स्थित निगौल चोकदेखि मरहा पुलसम्म कालोपत्रे गर्न ठेक्का पाएको थियो । निर्माण कम्पनीले बर्षा भइरहेको बेला हतार हतारमा कालोपत्रे गरेपछि उप्किन पुगेको हो। सडकको पिच निर्माण कमसल भएपछि गौशालाका स

लकडाउनमा बन्ने भयो गौशाला-चावहिल सडक: १५ दनिभित्र पुरै सडक निर्माण हुने

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वीकृति दिएसँगै गौशाला-चाबहिल-चुच्चेपाटी सडक मर्मतको काम अघि बढ्ने भएको छ।  शुक्रबार प्रशासन कार्यालयले काम