काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको टोलीले आज गौशाला–सिनामंगल क्षेत्रका अवैध संरचना हटाउने भएको छ । बानेश्वर हुँदै गौशाला–सिनामंगल क्षेत्रमा पुग्ने कार्यतालिका रहेको नगर प्रहरीले जनाएको छ । महानगरको नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार पशुपति क्षेत्रका केही अवैध संरचना हटाइसकिएको छ । मेयर बालेन्द्र शाह ९बालेन०को निर्देशनमा दैनिक कार्ययोजनाअन्तर्गत काम भइरहेको एसपी पाण्डेले […]