काठमाडौं,१५ चैत्र । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि ट्रेजरी बिल जारी गर्ने भएको छ । १७ अर्ब १० करोड रुपैयाँ बराबरको २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनका लागि बैंकले ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल गरेको थियो । राष्ट्र बैंकले २८ दिनका लागि […]