भीमदत्तका किसानका मुख्य आम्दानीको स्रोत तरकारी खेती

दोधारा चाँदनी – अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन् । यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन् । विसं २०६३ देखि समूह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुआत गरेको यहाँका किसान नाथुराम रानाले बताए । “विसं २०६३ मा ७५ बोट बैगुन […]

सम्बन्धित सामग्री

जालन्धर छाडेर ‘जलारी’

बिहान घाँसदाउराको जोहो गरेर दिउँसो तरकारी बारीको काम भ्याउँछन् । घाम छिप्पिदै जाँदा आफैले बुनेको जाल बोकेर माछा मार्न बडिगाड खोलातिर कुद्ने उनी राति ९ बज्दा घर आइपुग्छन् । जालमा सधैं माछा पर्दैनन् । तरकारी खेती उनको मौषमी आम्दानीको स्रोत हो ।

तरकारी हब बनाउन बीउ सहयोग

जिल्लामा सिङ्गो वडालाई तरकारीको हब बनाउनका लागि किसानलाई तरकारीको बीउ सहयोग गरिएको छ । व्यवसायी तरकारी खेती गरेर आम्दानीको स्रोत बनाउनका लागि बीउ सहयोग गरिएको हो ।

शैलुङका किसान भन्छन् : भरपर्दो सडक नहुँदा उत्पादित तरकारी बजार लैजान समस्या भयो

जिल्लाको दक्षिणी भेग शैलुङ पर्यटकीय स्थलका रुपमा परिचित छ । यो ठाउँ जिल्लाकै सबैभन्दा बढी व्यवसायिक तरकारी खेती गर्ने किसानको बसोबास रहेको क्षेत्र हो । मेलुङ गाउँपालिकाका माथिल्लो क्षेत्रका ३ हजारभन्दा बढी परिवारको मुख्य आम्दानीको स्रोत व्यावसायिक तरकारी र आलुखेती हो ।

तरकारी खेतीले किसानको बदलियो जीवन

म्याङुलुङ, २२ भदौ । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ की अम्बिका बस्नेतले छ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष रु पाँच लाख आम्दानी लिने लक्ष्य उनले लिएका छन् । उनले मकैखेतीबाट घर व्यवहार चलाउन धौधौ परेपछि तरकारी खेती रोजेको हो […]

अन्नबालीबाट राम्रो कमाई नभएपछि तरकारी खेती मुख्य आम्दानीको स्रोत

तेह्रथुम- धनकुटाकाे महालक्ष्मी नगरपालिकाका किसानले तरकारी खेतीबाट मात्रै वार्षिक लाखौँ आम्दानी लिँदै आएका छन् । महालक्ष्मी-१ की रेनुका कटुवालले पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छन् । उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष ६ लाख आम्दानी लिने लक्ष्य उनले लिएकी छन् । परम्परागत अन्नबालीबाट राम्रो […]

सरकारी जागिरसँगै लोभलाग्दो तरकारी खेती

सरकारी जागिरसँगै सुरु गरिएको तरकारी खेती लोभलाग्दो देखिएको छ । तमाखु र चोतो छर्ने बारीमा जागिरका साथै अतिरिक्त समय निकालेर थप आम्दानीको स्रोत तरकारी खेती बनेको हो । सिमकोट गाउँपालिकाको कार्यालयमा कार्यालय सहायकका रुपमा कार्यरत राना रावतले जागिरसंगै तरकारी खेती पनि सुरु गरेर अतिरिक्त आम्दानी गर्न सुरु गर्नु भएको छ ।

हुम्लाका कृषकको मुख्य आम्दानीको स्रोत तरकारी

हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र बिक्री ...

हुम्लाका कृषकको मुख्य आम्दानीको स्रोत तरकारी

हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

https://www.onlinekhabar.com/2020/04/850052

१९ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असर यतिबेला सबै क्षेत्रमा परिरहेको छ । समस्या तरकारी खेती गर्नेहरुलाई पनि परेको छ । तरकारी खेतीलाई नै मुख्य आम्दानीको स्रोत बनाएका राजधानी आसपासका किसानसमेत तरकारी नबिकेर …

तकारीबाट डेढ लाख आम्दानी

सिस्ने गाउँपालिका वडा नं. ५ ढकालबाराकी चन्द्रा थापा शाह तीन वर्ष खट्टामा गहिरो चोट लाग्यो। दाउरा गएका बेला खुट्टामा चोट लागेपछि उनी साह्रो काम गर्न सक्दिनन्। घर खर्च बढ्दै गएको र आम्दानीको स्रोत नढेपछि उनी उनले घरमै सामान्य तरकारी खेती गर्न थालिन।