जिल्लाको दक्षिणी भेग शैलुङ पर्यटकीय स्थलका रुपमा परिचित छ । यो ठाउँ जिल्लाकै सबैभन्दा बढी व्यवसायिक तरकारी खेती गर्ने किसानको बसोबास रहेको क्षेत्र हो । मेलुङ गाउँपालिकाका माथिल्लो क्षेत्रका ३ हजारभन्दा बढी परिवारको मुख्य आम्दानीको स्रोत व्यावसायिक तरकारी र आलुखेती हो ।