बुटवल । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठोरले देश बचाउनका लागि पाँच दलीय गठबन्धन गरिएको बताएका छन् । सोमबार महिला संघको प्रशिक्षण कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै सहमहामन्त्री राठोरले मंसिर ४ को आम निर्वाचनमा गठबन्धन हुने दोहोर्याउँदै देश बचाउनका लागि गठबन्धन गरिएको बताएका हुन् ।
उनले कम्युनिस्टहरूलाई विकास र लोकतन्त्रप्रति प्रतिबद्ध बनाउनको लागि गठबन्धन...