सेन्ट्रल फाईनान्सद्वारा खेलकुद र स्टेशनरी सामग्री सहयोग

काठमाडौं। सेन्ट्रल फाईनान्स लिमिटेड बर्दघाट शाखाले सोमवार वित्तीय साक्षरता कार्यक्रमका साथै खेलकुद र स्टेशनरीका सामग्री तथा डष्टबिन वितरण गरेको छ । संस्थाले नवलपरासीको बर्दघाट नगरपालिका–१६ स्थित अनवरुल ओलुम मदरसालाई उक्त सामग्री हस्तान्तरण गरेको हो । संस्थाले उपलब्ध गराएको सामग्री बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले मदरसाका अध्यक्ष सुकुर अलि मिया र प्रधानाध्यापक अख्तर अलि मियालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा शाखाका प्रमुख भीमकान्त अधिकारीले संस्थाले सेवाग्राहीको आर्थिक उन्नतिका साथै देश विकासमा पुर्‍याउँदै आएको योगदानको बारेमा धारणा राखेका थिए ।

सम्बन्धित सामग्री

सेन्ट्रल फाईनान्सद्वारा खेलकुद र स्टेशनरी सामग्री वितरण

काठमाडाैं- सेन्ट्रल फाईनान्स् लिमिटेड बर्दघाट शाखाले सोमबार वित्तीय साक्षरताकार्यक्रमका साथै विद्यार्थीहरुलाई खेलकुद र स्टेशनरीका सामग्रीतथा डष्ट विनवितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १६ स्थित अनवरुल ओलुम मदरसामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा मदरसाको लागि संस्थाले उपलब्ध गराएको सामग्रीहरुलाई बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले मदरसाका अध्यक्ष सुकुर […]

श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानद्वारा रक्तदान र स्टेशनरी सामग्री वितरण

२७ साउन, भक्तपुर । श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले शनिबार रक्तदान कार्यक्रम र विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ । कार्यक्रममा ११० जनाले रक्तदान गरेको र गणेश आधारभूत विद्यालय बालकोटका १०० जना बालबालिकालाई झोला एवं स्टेसनरी सामान …

छात्रालाई झोला र स्टेशनरी सामग्री वितरण

काठमाडौँ,२७ मँसिर । सप्तरीको बोदेबर्साइन नगरपालिकामा विद्यालय शिक्षाको पहुँचभन्दा बाहिर रहेका किशोरी अहिले औपचारिक शिक्षाका लागि नियमित विद्यालय जान थालेका छन् । विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीलाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउन नगरपालिकाले विशेष पहल गरेपछि किशोरीहरु विद्यालय जान थालेका हुन् । नगरपालिकाले किशोरीलाई विद्यालय जाँदा पुस्तक, झोला र स्टेशनरी प्रदान गरेपछि […]

कार्यकर्तालाई गगनको निर्देशन : कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनमा लाग्नुस्

भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।स्व. श्यामबहादुर कार्कीको १५ औँ स्मृति दिवसका उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा उनले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भक्तपुरका दुवै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन

गगन थापाकाे निर्देशन : कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनकाे तयारीमा लाग्नुस्

भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।स्व. श्यामबहादुर कार्कीको १५ औँ स्मृति दिवसका उपलक्ष्यमा शनिबार भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा उनले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। उनले भक्तपुरका दुवै क्षेत्रम

'सेयरिङ लभ' नेपालद्वारा १५० विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान

सिन्धुपाल्चोकको श्री जाल्पा माविका विद्यार्थीलाई काठमाडौंस्थित युवा समूह 'सेयरिङ लभ नेपाल'ले स्टेशनरी र खेलकुद सामग्री उपलब्ध गराएको छ।...

विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको एक विद्यालयलाई सहयोग गरेको छ । बैंकले वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका  ३०० जना विद्यार्थीलाई पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्री वितरण गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिप राज बरालले ती सामग्रीहरु हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभाग प्रमुख बसन्त दाहाल र न्युरोड शाखा प्रबन्धक  जित बहादुर गुरुङ र नव आदर्श माध्यमिक विद

हिमालयन बैंकद्वारा ४८ विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान

काठमाडौँ – हिमालयन बैंकको नवलपरासीस्थित कावासोती शाखाले स्थानीय शिव नमुना माविमा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोगस्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरेको हो। बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई […]

३७ जना छात्रछात्रालाई स्टेशनरी एवं पोशाक वितरण

न्युज अफ नेपाल, कास्की । लायन्स क्लब अफ पोखरा पिस टाउनले बाबा फ़ाउण्डेशन नेपालसँगको सहकार्यमा स्टेशनरी सामग्री वितरण गरेको छ । क्लबले पोखरा महानगरपालिका वडा नं ३१ बेगनास स्थित श्री आनन्द ज्वोती मा बि मा स्टेशनरी सामग्री सहित विद्यालय पोशाक, फ़िल्टर वितरण गरेको हो । विद्यालय परिसरमा आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट […]

बालबालिकालाई खेलकुद सामग्री वितरण

राजविराज, असोज ३० गते । सप्तरीको राजविराज–९ स्थित मलेठका बाढीपीडित बालबालिकाका लागि खेलकुद तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । चिकागो...