न्युज अफ नेपाल, कास्की । लायन्स क्लब अफ पोखरा पिस टाउनले बाबा फ़ाउण्डेशन नेपालसँगको सहकार्यमा स्टेशनरी सामग्री वितरण गरेको छ । क्लबले पोखरा महानगरपालिका वडा नं ३१ बेगनास स्थित श्री आनन्द ज्वोती मा बि मा स्टेशनरी सामग्री सहित विद्यालय पोशाक, फ़िल्टर वितरण गरेको हो । विद्यालय परिसरमा आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट […]