न्युजील्यान्डविरुद्धको चौथो टी२० मा अस्ट्रेलिया विजयी

न्युजील्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शुक्रवार सम्पन्न चौथो टी२० मा ५० रनको विजय हासिल गरेको छ । टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनायो । जवाफमा न्युजील्यान्ड १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो ।  अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ७९ रन बनाए । अन्य ब्याट्स्म्यानको खासै योगदान रहेन ।   न्युजील्यान्डका बलर इश सोधीले तीन, ट्रेन्ट बोल्टले दुई र मिचेल स्यान्टनरले एक विकेट लिए ।   न्युजील्यान्डको ब्याटिङ निकै कमजोर रह्यो । टप र मिडल अर्ड...

सम्बन्धित सामग्री

टेस्ट क्रिकेट वरीयताको शीर्षस्थानबाट बाहिरियो भारत

काठमाडौं – अस्ट्रेलिया आईसीसी टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो । आईसीसीको पछिल्लो वरीयतामा भारत दोस्रो स्थानमा छ । टेस्ट क्रिकेटको वरीयतामा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । एकदिवसीय र टी२० क्रिकेट वरीयताको शीर्ष स्थानमा […]

क्रिकेट : मिचेल स्टार्कले यो कस्तो बल फ्याँकेको, कमेन्टेटरहरू पनि हाँसे (भिडियो)

अस्ट्रेलिया र श्रीलंकाबीचको तेस्रो टी२० म्याचमा मंगलवार अस्ट्रेलियाका बलर मिचेल स्टार्कले निकै खराब बल फ्याँकेका छन् ।  ६ विकेटले उक्त म्याच अस्ट्रेलियाले जितेको भए पनि स्टार्कले निकै खराब बलिङ गरे अनि कुनै विकेट लिन सकेनन् । उनले आफ्नो चार ओभरमा ३० रन दिए ।  अझ १८औं ओभरमा उनले फ्याँकेको बल त हास्यास्पद नै थियो ।  त्यतिखेर दासुन शनाकाले ब्याटिङ गरिरहेका थिए । उनी अन्तिम ओभरहरूतिर हतारहतार रन बनाउन खोज्दैथिए ।  स्टार्कले ओभरको पाँचौं बल ओभर द विकेट फ्याँके । उनी फास्ट बलर हुन् तर ब्याट्स्म्यानलाई...

ल्याङ्गरद्वारा प्रशिक्षक पदबाट राजीनामा

जस्टिन ल्याङ्गरले अस्ट्रेलियाको पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । ५१ वर्षीय पूर्व खेलाडीको करार यही जुनमा सकिँदै थियो । उनले करार अवधि थप गर्न अस्वीकार गरेको बताइएको छ ।सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा भएको बल टेम्परिङ स्क्यान्डलपछि उनले अस्ट्रेलियाको नेतृत्व सम्हालेका थिए । स्क्याण्डलपछि तत्कालिन मुख्य प्रशिक्षक डेरेन लेहमानले राजीनामा दिएका थिए । यसबीचमा उनले टी२० विश्वकप र एसेज जित्न सफल भए । आगामी मार्चमा २४ वर्षमा पहिलो पटक अस्ट्रेलिया पाकिस्तानको

टी२० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

एजेन्सी । अस्ट्रेलिया विरुद्धको टी२० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा आइतबार सम्पन्न शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी भएको थियो ।

टी२० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

अस्ट्रेलिया विरुद्धको टी२० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा आइतबार सम्पन्न शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी भएको थियो । पाँच खेलको यस शृंखलामा टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले जितका लागि न्यूजील्यान्डसामु १४३ रनको चुनौती प्रस्तुत दिएको थियो । उक्त लक्ष्य न्य...

तेस्रो टी२० मा अस्ट्रेलिया ६४ रनले विजयी

न्युजील्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले तेस्रो टी२० मा ६४ रनको विजय हासिल गरेको छ । टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा २०८ रनको विशाल लक्ष्य दिएकोमा न्युजील्यान्ड १७.१ ओभरमा १४४ रनमै अलआउट भयो ।अस्ट्रेलियाको जीतका नायक बलर एश्टन आगार रहे । उनले ४ ओभरमा ३० रन खर्चेर ६ विकेट हात पारे ।त्यसअघि ब्याटिङमा...

तेस्रो टी२० मा अस्ट्रेलिया ६४ रनले विजयी

न्युजील्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले तेस्रो टी२० मा ६४ रनको विजय हासिल गरेको छ । टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा २०८ रनको विशाल लक्ष्य दिएकोमा न्युजील्यान्ड १७.१ ओभरमा १४४ रनमै अलआउट भयो ।अस्ट्रेलियाको जीतका नायक बलर एश्टन आगार रहे । उनले ४ ओभरमा ३० रन खर्चेर ६ विकेट हात पारे ।त्यसअघि ब्याटिङमा...

पहिलो टी२० मा भारतले अस्ट्रेलियालाई हरायो

१९ मंसिर, काठमाडौं । अस्ट्रेलिया विरुद्धको पहिलो टी२० मा भारत विजयी भएको छ । रवीन्द्र जडेजाको आक्रमक ब्याटिङपछि टि नटराजन र युजभेन्द्र चाहालले उत्कृष्ट बलिङ गरेपछि भारतले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । जितपछि भारतले …

भारतलाई हराउँदै अस्ट्रेलिया बन्यो महिला टी२० विश्वकप विजेता

मेल्बर्नमा आयोजित खेलमा पहिला ब्याटिङ गर्दै आयोजक अस्ट्रेलियाले भारतलाई १८५ रनको लक्ष्य दिएको थियो।