ल्याङ्गरद्वारा प्रशिक्षक पदबाट राजीनामा

जस्टिन ल्याङ्गरले अस्ट्रेलियाको पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । ५१ वर्षीय पूर्व खेलाडीको करार यही जुनमा सकिँदै थियो । उनले करार अवधि थप गर्न अस्वीकार गरेको बताइएको छ ।सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा भएको बल टेम्परिङ स्क्यान्डलपछि उनले अस्ट्रेलियाको नेतृत्व सम्हालेका थिए । स्क्याण्डलपछि तत्कालिन मुख्य प्रशिक्षक डेरेन लेहमानले राजीनामा दिएका थिए । यसबीचमा उनले टी२० विश्वकप र एसेज जित्न सफल भए । आगामी मार्चमा २४ वर्षमा पहिलो पटक अस्ट्रेलिया पाकिस्तानको

सम्बन्धित सामग्री

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौं : विश्वकप क्रिकेट लिग डिभिजन-२ मा नेपाली क्रिकेट टोलीको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको हो। नामिबिया भ्रमण सकेर उतैबाट भारततर्फ लागेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ।तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले पद छाडेपछि यसै वर्ष साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए। उनको प्र

मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ।भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुने गरी राजीनामा दिएको क्यानले जनाएको छ।तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।

मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आइतबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई इमेलमार्फत राजीनामा पत्र पठाउनु भएको हो । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार हाल कुवेतमा रहनुभएका प्रशिक्षक अलमुताइरीको राजीनामाको विषयमा कार्यसमितिको बैठकले थप निर्णय गर्ने छ । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत पनि राजीनामाको घोषणा गर्नुभएको छ …

क्रिकेट प्रशिक्षक पुवुदुको राजीनामा

दोस्रो पटक नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका क्रिकेट प्रशिक्षक पुबुदु दाशानायकेले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।स्कटल्याण्ड भ्रमणअघि नै नेपाल क्रिकेट संघ (क्यान) मा राजीनामा बुझाएका प्रशिक्षक दाशानायकेले बुधबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् । खेलाडी र क्यानबीच विवाद भइरहँदा दोस्रो पटक नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका पुवुदुबाट नेपाली क्रिकेट टोलीले […]

क्रिकेट प्रशिक्षक दासानायकेले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्। गत मंसिरमा दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनले एक वर्ष नपुग्दै व्यक्तिगत कारण देखाउँदै पद त्यागेका हुन्।

क्रिकेट प्रशिक्षक दसानायकेद्वारा राजीनामा

काठमाडौं, ४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलकिा मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ क्यानलाई उनले बुधबार राजीनामा पत्र बुझाएका हुन् । दसानायकेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । उनी गत वर्षको मंसिरमा मुख्य प्रशिक्षक नियुक्त भएका थिए । ८ महिनामै दसानायके फर्किने भएका छन् । दसानायके […]

प्रशिक्षक पुबुदु दासानायकेले दिए राजीनामा

काठमाण्डाै – नेपाली पुरुष क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । आज बुधवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्ने उनले राजीनामा दिएकाे घाेषणा गरेका हुन् । पुबुदुले राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुष्टि गरेकाे छ ।  दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको आठ महिनामै पुबुदुले राजीनामा दिएका हुन् । व्यक्तिगत कारण आफूले राजीनामा दिएकाे उनले पत्रकार सम्मेलनमा भनेका छन् । अब आफू क्यानडा जाने पनि पुबुदुले बताएका छन् ।    ...

अष्ट्रेलिया मुख्य प्रशिक्षक लेंगरद्धारा राजीनामा

एजेन्सी – अष्ट्रेलिया क्रिकेट टोलीका मुख्य प्रशिक्षक जेस्टिन लेंगरले पदबाट राजीनामा दिएका छन् । क्रिकेट अष्ट्रेलियाले उनले बुझाएको राजीनामा स्वीकार गरेको शनिबार जनाएको छ । अष्ट्रेलियाले घरेलु मैदानमा अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकप सम्म लेंगरसँग सम्झौता थप्न चाहेपनि उनले राजीनामा दिएका हुन् । २०१८ मा अष्ट्रेलिया मुख्य प्रशिक्षक बनेका लेंगरले आफ्नो कार्यकालमा अष्ट्रेलियालाई २०२१ मा […]

क्रिकेट टोलीका मुख्य प्रशिक्षक ह्वाटमोरद्वारा राजीनामा

नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन्।

क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

११ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् । क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले मुख्य प्रशिक्षक वाट्मोरले राजीनामा दिएको पुष्टि गरेका छन् । सेप्टेम्बर १३ देखि २० सम्म हुने […]