भारतलाई हराउँदै अस्ट्रेलिया बन्यो महिला टी२० विश्वकप विजेता

मेल्बर्नमा आयोजित खेलमा पहिला ब्याटिङ गर्दै आयोजक अस्ट्रेलियाले भारतलाई १८५ रनको लक्ष्य दिएको थियो।

सम्बन्धित सामग्री

भारतलाई हराउँदै अस्ट्रेलिया छैटौँ पटक विश्व च्याम्पियन

घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अस्ट्रलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो ।