अमेरिकामा आर्थिकबर्षको पहिलो आधाका लागि थप अस्थायी गैर कृषिकामदार भिसा एच टु बी उपलब्ध गराइएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले घोषणा गरेको छ । आर्थिक बर्ष २०२२ को पहिलो ६ महिनाका लागि थप २० हजार एच टु बी भिसा उपलब्ध गराइएको घोषणा गरिएको हो । मार्च ३१ भन्दा अगाडि नै कामदारहरुलाई राख्न चाहेका अमेरिकी रोजगारदाताहरुका लागि […]