को-को हुन पाउँछन् अस्थायी मतदाता ?

निर्वाचन आयोगले अस्थायी मतदाताको नामावली संकलन गरिरहेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न  पाउने गरी आयोगले अस्थायी मतदाताको नामावली संकलन गरेको हो । को को हुन पाउँछन् अस्थायी मतदाता ?अस्थायी मतदातामा नामावली हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । अस्थायी मतदातामा को पर्छन् ?१. नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स

सम्बन्धित सामग्री

हुम्लामा ९५७ अस्थायी मतदाता

सिमकोट – मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ९५७ जनाको अस्थायी मतदाता नामावली संकलन गरिएको छ। निर्वाचन कार्यालयले जिल्लाभर रहेका अस्थायी मतदाताको नामावली संकलन गर्ने क्रममा सो संख्या देखिएको हो। निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख श्यामबहादुुर रानाका अनुसार दुुई हप्तादेखि संकलन गरिएको अस्थायी मतदाता नामावली संकलन गर्ने कार्यबाट ९५७ […]

कात्तिक १ गते अस्थायी मतदाता नामावली प्रकाशन

काठमाडौं, असोज ११ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीहरू आउँदो कार्तिक १ गते प्रकाशन गर्ने भएको छ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्ने तोकिएको समय सकिएसँगै नामावली प्रकाशन गर्ने तयारी अघि बढाएको हो । आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्न असोज ६ देखि ८ गतेसम्म तोकिएको थियो । नामावलीमा त्रुटि भए कात्तिक २ […]

आजदेखि अस्थायी मतदाता नामावली संकलन

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फका लागि बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ।...

अस्थायी मतदाता नामावली आजदेखि अद्यावधिक गरिँदै

समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आजदेखि शुरु हुने भएको छ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ । यसरी अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । […]

अस्थायी मतदाता नामावली सङ्कलन आजदेखि

काठमाडौं । निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको […]

आजदेखि अस्थायी मतदाता नामावली संकलन गरिँदै

काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आजदेखि सुरु हुने भएको छ।अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ। यसरी अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन निर्वाचन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ। यस्ता मतदाताले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैन

आजदेखि अस्थायी मतदाता नामावली आजदेखि संकलन गरिँदै

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आजदेखि सुरु हुने भएको छ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ । यसरी अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन निर्वाचन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश […]

आजदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने

निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ ।आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । “अस्थायी मतदाता नामावलीमा नाम समाव

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

५ असोज, काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने चुनावका लागि निर्वाचन आयोगले भोलि (बिहीबार)देखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ । यस्ता मतदाताले प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन […]

अस्थायी मतदाता नामावली सङ्कलनको तालिका प्रकाशन, यस्तो छ व्यवस्था !

काठमाडौँ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली सङ्कलनको तालिका प्रकाशन गरेको छ । आयोगका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली सङ्कलन हुन लागेको हो । असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली सङ्कलन हुने आयोगले जनाएको छ । आयोगका अनुसार नेपाल सरकार, […]