अस्थायी मतदाताका लागि मतदानस्थल कायम

सिमकोट – मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि हाल संकलन भइरहेका मतदाताका लागि अस्थायी मतदानस्थल कायम गरिएको छ। हुम्ला कारागारलाई अस्थायी मतदा स्थल कायम गरिएको हो। कारागारका कैदीबन्दी, थुनुुवा र निर्वाचनमा नखटिएका कर्मचारी र अन्य अस्थायी मतदाताका लागि मतदान गर्नका लागि कारागारलाई अस्थायी मतदानस्थल तोकिएको हो। निमित्त जिल्ला निर्वाचन अधिकारी […]

सम्बन्धित सामग्री

म्याग्दीमा आठ मतदानस्थल थपिए

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ वटा मतदानस्थल थपिएका छन् । जिल्लास्थित निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र जनप्रतिनिधिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थल थप गरेको हो । भौगोलिक रुपमा विकट, अपायक भएका र मतदाता सङ्ख्या बढी भएका ठाउँमा मतदानस्थल र केन्द्र थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले थपिएकासहित म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र कायम भएको जानकारी दिए । गत स्थान

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप

आगामी  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थल थपघटको सिफारिस गर्न जिम्मेवारी पाएको समितिले स्थानीय तहको अगुवाइ र समन्वयमा सर्वदलीय सर्वपक्षीय छलफलमार्फत मतदानस्थल थप ग

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप

२ असोज, ताप्लेजुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको […]

१० हजार ८ सय ८८ मतदानस्थल कायम

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको संख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए ।आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा […]

निर्वाचनका लागि १० हजार आठ सय ८८ मतदानस्थल कायम

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको संख्या कायम गरेको छ। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए।...

निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदानस्थल कायम

काठमाडौँ- निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी […]

निर्वाचनका लागि १० हजार ८ सय ८८ मतदानस्थल कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार ८ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई […]

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप गर्न सिफारिस गरिने

उनका अनुसार फुङ्लिङ नगरपालिकाको वडा नं ९ हाङ्देवास्थित शिव आधारभूत विद्यालयमा ९ सय ७१ मतदाता कायम हुने गरी नयाँ मतदानस्थल सिफारिस गरिने छ।...

पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७  मतदानस्थल र ४०४  मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदानस्थल तथा मतदान केन्द्रमध्ये सबैभन्दा बढी जिल्लाको वीरगञ्ज महानगरपालिकामा ५५ मतदानस्थल र १४३  मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए ।  यसैगरी सबैभन्दा कम जिल्लाको पकहामैनपुर गाउँपालिकामा छ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ । यसैगरी क्

मकवानपुरका १९ मतदानस्थल अति संवेदनशील

हेटौँडाः मकवानपुरका १९ मतदानस्थल अति संवेदनशीलमा सूचीकृत गरिएको छ। सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार, जिल्लाका ६० वटा मतदानस्थल संवेदनशील र बाँकी ८६ सामान्य अवस्थाका छन्। मकवानपुरका १६५ मतदानस्थल अन्तर्गत ३५६ मतदान केन्द्र कायम छन्। जिल्लामा स्थानीय…