सिमकोट – हुम्लाको लाप्चाबाट हुँदै आएको पवित्र धार्मिकस्थल मानसरोवर कैलाशको दूरदर्शन कार्य ठप्प भएको छ। पैदल मार्गअन्तर्गत न्यालु लेकदेखि तुम्लिङ र लाप्चामा बाक्लो हिमपात भएको कारण मानसरोवर कैलाशको दूरदर्शन कार्य ठप्प हुन पुगेको हो। यो मौसम लाप्चाबाट मासरोवरको दूरदर्शन गर्ने उपयुक्त सिजन हो तर समयअगावै हिमपात भएपछि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन कार्य पूरै बन्द हुन […]