पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवाली सेनालाई विवादमुक्त राख्नु पर्ने बताएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सेनालाई विवादमा ल्याउनु दुखद भएको बताए ।
सरकारले अमेरिकाको स्टेट पार्टनर्सिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेसँगै यो विषयको पटाक्षेप भएको छ । सडकदेखि सदनसम्म अनि चिया पसलदेखि सामाजिक सञ्जालसम्म चर्चाको विषय बन्यो एसपीपी, जसरी केही समयअघि एमसीसी बनेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलले एसपीपी अस्वीकार गरेको उल्लेख गर्दै पत्र लेख्न प्रधानमन्त्री शेरबहादुर […]
The post एसपीपी प्रकरणबाट के सिक्ने नेपालले ? appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेकपा एमालेका सांसद भीम रावलले धेरै ठूलो दबाबपछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । उनले सत्ता पक्षकै सांसदहरूको जोडबल र प्रमुख प्रतिपक्ष दलको दबाबकै कारण सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको बताए ।तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि एसपीपी अघि बढाउने हुन् कि भन्ने आशंका रहेको बताए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी स्वीकार गर्न नसक्ने पत्र पठाउने निर्णय गरेकाले अझै पनि संशय रहेको बताए ।प्रधानमन्त्री देउवा नै अन्तर
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एमसीसी जस्तै एसपीपी पनि व्याख्यात्मक घोषणासहित पास गर्न खोजिएको त होइन भनेर प्रश्न उठेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिमा बोलाइएको बताएकी छन् । समितिले एसपीपी सम्झौता र प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे छलफलसहित प्रस्ट पार्न आइतबार प्रधानमन्त्री देउवालाई बोलाएको थियो । ‘एमसीसी व्याख्यात्मक घोषणासहित पास भयो र एसपीपी पनि व्याख्यात्मक घोषणासहित पास हुने त होइन ? जनताले यो आवाज उठाइरहेका छन्&
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) आफ्नो पालामा सुरु नभएको स्पष्ट परेका छन् । उनले आफ्नो पालामा एसपीपी सुरु भएको भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति आपत्ति जनाएका हुन्। शुक्रबार काठमाडौँमा स्थानीय तहका जनप्रतिनिधिलाई सम्बोधन गर्दै ओलीले आफ्नो पालामा एसपीपी प्रोग्राम ल्याएको भनेर भ्रम […]
काठमाडौं, ३ असार । नेकपा (एमाले) का नेता तथा पुर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले एसपीपी प्रकरणबारे छानविन समिति बनाउन माग गरेका छन् । आज (शुक्रबार) संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले यस्तो माग गरेका हुन् । उनले भने,‘ ‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं ।’ उनले एसपीपी प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को […]
काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबार संसद्मा यसै विषयलाई लिएर हंगामा मचेको थियो । त्यति मात्रै होइन, एसपीपी सम्झौताको दस्तावेज भेटिएको भन्दै केही […]
काठमाडौं, असार २ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबार संसद्मा यसै विषयलाई लिएर हंगामा मचेको थियो । त्यति मात्रै होइन, एसपीपी सम्झौताको दस्तावेज भेटिएको […]
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबार संसद्मा यसै विषयलाई लिएर हंगामा मचेको थियो ।त्यति मात्रै होइन, एसपीपी सम्झौताको दस्तावेज भेटिएको भन्दै केही संचारमाध्यमले समाचारसँगै दस्तावेजको कपी नै सार्वजनिक गरेका थिए । यस विषयमा गठबन्धनका शीर्ष नेताहरूले पनि दबाब
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार्य नहुने बताएका छन् । बुधबार अपरान्ह ट्वीट गर्दै महामन्त्री शर्माले काँग्रेस र काँग्रेस नेतृत्वको सरकारलाई एसपीपी स्वीकार्य नुहने बताए । उनले भने, ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ – नो थ्याङस् एसपीपी हामीलाई स्वीकार्य छैन । काँग्रेसको धारणा यही बन्नेछ र काँग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ ।’ समुन्नतिमा सबैको साथ स्वीकार्य हुने भन्दै सामरिक सहकार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता नगरिने बताउनुभएको छ । बुधबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नगर्ने बताउनुभएको हो । बैठकमा गठबन्धनका नेताहरु एसपीपी सम्झौताबारे भइरहेको चर्चाका विषय उठाएका थिए । त्यसबारे स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नहुने बताउनुभयो । गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी पहिलेदेखिकै […]