धनुषामा महासेठविरुद्ध एमाले कार्यकर्ताको प्रदर्शन

४ मंसिर, जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमाले धनुषामा विवाद देखिएको छ । पार्टीका नेता रघुवीर महासेठले मनोमानी गरेको भन्दै प्रदेश सांसद समेत रहेका किशोरी साह ‘कमल’ सहितका नेताले शनिबार जनकपुरधाममा प्रदर्शन गरेका छन् । पार्टीका स्थायी समिति सदस्य समेत रहेका महासेठले महाधिवेसन प्रतिनिधी छनौटमा मनोमानी गरेको भन्दै प्रदेश सांसद साहको नेतृत्वमा प्रदर्शन भएको हो […]

सम्बन्धित सामग्री

अनुसन्धान फितलो भएको भन्दै धनुषामा प्रदर्शन

काठमाडौँ : आरति साहका लागि न्याय माग्दै माइतीपक्षले जिल्ला अदालत धनुषा अगाडि प्रदर्शन गरेका छन्।धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरतिकुमारी साहको मृत्यु भएको थियो। दाइजोका कारण उनको हत्या गरिएको माइतीपक्षको आरोप छ।आरतिको माइती पक्ष विगत केही दिनयता न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँ दुवै ठाउँमा विरोध प्रदर्शन गर्दै आएका छन्। मंगलवार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि प्रदर्शन गर्ने क्रममा माइती पक्षले ढुंगामुढा ग

नागरिकता माग्दै धनुषामा प्रदर्शन

नागरिकताको माग गर्दै जनमत पार्टीको विद्यार्थी संगठन जनमत विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय धनुषाअगाडि प्रदर्शन गरेको छ ।

धनुषामा पसलमा आगलागी, प्रहरी र स्थानीयबीच झडप

एक पसलमा आगजनी भएको विषयमा धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा भएको  झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ८ राउण्ड अश्रुग्याँस प्रहार गरेको हो ।शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलको पसलमा आगजनी भएको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेको थियो । ५० मिटर नजिकै रहेको तीनकौरिया स्थित प्रहरी चौकीले राति गस्ती नगर्दा अज्ञात समूहले आगजनी गरेको भन्दै आक्रोशित स्थानीयले बाटो अवरुद्ध गर्दै प्रदर्

धनुषामा प्रहरी र व्यवसायीबीच झडप

काठमाडौं । धनुषामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकको पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो । आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा तनावको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय […]

धनुषामा अदालतबाहिर कुमारी आमाको प्रदर्शन

२५ माघ, जनकपुरधाम । बलात्कार अभियोग लागेका युवकलाई सफाइ दिएको विरोधमा जिल्ला अदालत धनुषाअगाडि एक महिलाले प्रदर्शन गरेकी छन् । महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारिका सिंहले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका शिवराज श्रेष्ठविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन् । सोमबार न्यायाधीश परशुराम भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएको थियो । श्रेष्ठको बलात्कारबाट आफू गर्भवती भएको भन्दै उनले उजुरी दिएकी थिइन् […]

प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकको प्रदर्शन

जनकपुरधाम : धनुषामा एक प्रधानाध्यापकमाथि भएको दुर्व्यवहारको विरोधमा जिल्लाभरका शिक्षकहरू आन्दोलनमा उत्रेका छन्।प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकहरूले आज जनकपुरधाममा विरोध प्रदर्शन समेत गरेका छन्। धनुषाका शिक्षकहरूले सोमबार विद्यालय बन्द गरेर सुरक्षाको माग तथा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विरोध जुलुस प्रदर्शन गरेका हुन्।जनकपुरधामको रेल्वे स्टेशनबाट सुरु भएको शिक्षकहरूको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। ‘शान्ति सुरक्षा कायम गर, शिक

नागरिकता माग गर्दै धनुषामा प्रदर्शन

धनुषामा नागरिकता माग गर्दै युवायुवतीहरुले बिहीबार प्रदर्शन गरेका छन् ।