नागरिकता माग्दै धनुषामा प्रदर्शन

नागरिकताको माग गर्दै जनमत पार्टीको विद्यार्थी संगठन जनमत विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय धनुषाअगाडि प्रदर्शन गरेको छ ।

सम्बन्धित सामग्री

सर्वोच्चकाे आदेशविरुद्ध धनुषामा प्रदर्शन : राजमार्ग अवरुद्ध, दर्जन बढी घाइते

जनकपुरधाम- नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आइतबार दिएको अल्पकालीन अन्तरिम आदेशको विरोधमा धनुषाको विभिन्न ठाउँमा प्रदर्शन सुरु भएको छ ।  सर्वोच्चको निर्णयविरुद्ध सोमबार जनकपुरधाममा नागरिकताविहीन नागरिकहरूले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । आइतबार साँझ...

नागरिकता विधेयक फिर्ता गरेको विरोधमा राष्ट्रपतिविरुद्ध धनुषामा प्रदर्शन

जनकपुरधाम। नागरिकता विधेयक फिर्ता गरेको भन्दै धनुषामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भएको छ। राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले धनुषाको ढल्केवरमा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्।

नागरिकता माग गर्दै धनुषामा प्रदर्शन

धनुषामा नागरिकता माग गर्दै युवायुवतीहरुले बिहीबार प्रदर्शन गरेका छन् ।