जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम चालेको भन्दै विपक्षी गठबन्धनका भातृ संगठनहरुले संयुक्त रुपमा जनकपुरधाममा प्रदर्शन गरेका छन्। अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियु धनुषा, नेविसंघ धनुषा र समाजवादी विद्यार्थी संघ धनुषा लगायत विद्यार्थी संगठनहरुले नगरमा प्रदर्शन गरेका हुन्।
जनकपुरधामको रेल्वे स्टेसनबाट शुरु भएको प्रदर्शनमा विद्यार्थीहरुले प्रधानमन्त्री…