कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा

झापा – दसैं–तिहारलगायत चाडबाडको पूर्वसन्ध्यामा वेस्टर्न युनियनले देशव्यापी सडक कार्यक्रमको थालनी गरेको छ। मंगलबार बिहान झापाको बिर्तामोडमा सुरु भएको कार्यक्रम अपराह्न दमकमा सोही कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा वेस्टर्न युनियनका चाडबाडलक्षित उपहार योजना तथा विभिन्न सामाजिक मुद्दाहरूका बारेमा कलाकारहरूले प्रस्तुती दिएका थिए। कार्यक्रममा नेपालमा ख्याती कमाएका कलाकार तथा स्थानीय कलाकारहरूलाई सहभागी गराइएको कलाकार किशोर भण्डारी […]