वेस्टर्न अस्पतालमा 'लेभल ३ आइसीयू' सेवा

वेस्टर्न अस्पताल नेपालगन्जमा अत्याधनिक सुविधा सहितको लेभल ३ आइसीयू सेवा सुरु भएको छ। अस्पतालले ८ शय्याको लेभल ३ आइसीयू सेवा सञ्चालनमा ल्याएको हो।