कुनै पनि व्यक्तिलाई हरेक समय चिन्ता लाग्ने, छटपटी हुने र सानो कुरामा पनि डर लाग्ने हुन्छ भने त्यो एन्जाइटी हुन सक्छ । अस्थायी डर र चिन्ता त सबैमा देख्न सकिन्छ । तर यो लक्षण लगातार देखियो वा बढ्दै गयो भने त्यो एन्जाइटी डिसअर्डर भएको हुनसक्छ । यसले दैनिक जीवन र कार्य गर्ने क्षमतामा प्रभाव पार्छ […]