नाइजेरियामा नर्स र बालबालिका अपहरणमा

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समुहले नर्स र बालबालिका गरी १२ जनाको अपहरण गरेको छ । नाइजेरियाको उतरदक्षिण क्षेत्र जारियामा रहेको कुष्ठरोग केन्द्रमा प्रवेश गरेका बन्दुकधारी समुहले उनीहरुको अपहरण गरेको हो । अपहरणमा तीन बालबालिका सहित ९ जना नर्स रहेका छन् । अपहरणमा परेका बालबालिका सोही केन्द्रमा उपचाररत् रहेको बुझिएको छ । घटनाको जिम्मेवारी […]

सम्बन्धित सामग्री

विद्यालयमा नर्स व्यवस्थापछि विद्यार्थीलाई सहज

काठमाडौँ,१२ पुष । तनहुँका केही विद्यालयले ‘नर्स कार्यक्रम’ सुरु गरेपछि विद्यार्थीलाई सहज भएको छ । बालबालिका नियमित उपस्थित गराउन र विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने उद्देश्यसहित सुरु गरिएको नर्स कार्यक्रममार्फत् विद्यार्थीलाई सहज भएको हो । विद्यालयमै नर्सको व्यवस्था भएपछि विद्यार्थीले सामान्य स्वास्थ्यपरीक्षणका लागि स्वास्थ्य संस्थासम्म जानपर्ने बाध्यता हटेको हो । व्यास नगरपालिका(२ स्थित सत्यवती […]

एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो

सिन्धुपाल्चाेक - आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारमा रहेकाे भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो । कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकले अहिले भने विद्यार्थीको समस्याबाट उन्मुक्ति पाएका छन् । बाग्मती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमको अवधारणा ल्याएर कार्यान्वयन गरेपछि नर्सको परामर्...

एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो

आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो । कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकले अहिले भने विद्यार्थीको समस्याबाट उन्मुक्ति पाएका छन् । बागमती प्रदेश […]

महिनावारीका मिथ्या कुरा पत्याउने तपाईं कस्तो मनुक्खे ?

नर्स तथा लेखक राधा पौडेल महिनावारीको विषयमा बोल्छिन्, लेख्छिन् यस विषयमा तालिम दिन्छिन्, अनुसन्धान गर्छिन् । पछिल्लो समय सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सवको दोस्रो संस्करणमा उनले ‘छाउ र भाउ’ अर्थात् महिनावारी र बालबालिका शीर्षकमा आफ्नो विचार राखिन् । सोही क्रममा भेटिएकी पौडेलसँग इकागजकर्मी सृजना खड्काले गरेको कुराक...

चन्द्रागिरि नगरपालिकाले ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ ।  सो सेवाले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, फरक क्षमता भएका  तथा विपन्नलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग मिल्ने जनाइएको छ । नगरप्रमुख घनश्याम गिरीले भने, “यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स […]

चन्द्रागिरि नगरपालिकाले  ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने

चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ । सो सेवाले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, फरक क्षमता भएका  तथा विपन्नलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग मिल्ने जनाइएको छ ।नगरप्रमुख घनश्याम गिरीले भने, “यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स सेवा’ थालनी हुने छ । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी  मधुमेह र उच्च रक्तचापको निःशुल्क औषधि उपलब

चन्द्रागिरिमा ‘घरदैलो नर्स सेवा’

काठमाण्डाै - चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने भएकाे छ । याे सेवाले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, अपाङ्गता भएका तथा विपन्नलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग मिल्ने जनाइएको छ । नगरका मेयर घनश्याम गिरीले भन्नुभयो, 'यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स सेवा’ थालनी हुने छ । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी  मधुमेह र उच्च रक्तचापको निःशुल्क औषधि उपलब्ध...

मन्त्री रेग्मी उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज भएकी छन् । काठमाडौंको वीर अस्पतालमा पाँच दिनसम्म टाउकोमा जमेको रगतको उपचारपछि आइतबार साँझ डिस्चार्ज भएकी हुन् । अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिइन् । साथै, उनले उपचारमा सहयोग गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासनलगायत...

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

संखुवासभा – संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ किमाथांकाबाट गर्भवती महिलाको उद्धार गरिएको छ। अत्यधिक रक्तस्राव भएकी भोटखोला–१ किमाथांका निवासी १७ वर्षीया गर्भवती पेम्बा ल्हामु च्यावाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य सहसंयोजक स्टाफ नर्स अमृता तामाङले बताइन्। गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको […]

जाजरकोटका बालबालिका कुपोषित

भेरी नगरपालिका–३ का तीन वर्षीय सुवास सुनारको तौल उमेरअनुसार १४ किलो हुनुपर्ने हो तर उहाँको तौल सात किलो रहेको छ। जन्मिँदै कुपोषण भएका सुवास राम्रोसँग बोल्न पनि सक्दैनन्। जिल्ला अस्पताल जाजरकोटका स्टाफ नर्स विष्णु शाहका अनुसार सुवासको शारीरिक र मानसिक विकासमा बाधा पुगेको छ। जाजरकोटकै छेडागाड नगरपालिका–१२, पोखराकी १८ वर्षीया टीका सिंहले साउन ५ मा पहिलो बच्चालाई जन्म दिनुभयो। जन्मेकै दिन शिशुको मृत्यु भयो। शिशुको तौल एक हजार ३०० ग्राम मात्रै थियो। कम तौल भएका कारण नवजात शिशु बाँच्न नसकेको कार्कीगाउँ स्वास्थ्य चौकी