तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन

तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ । हाल १४ हजार म्याट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो । हाल

सम्बन्धित सामग्री

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पूर्ण रुपमा सञ्चालन गर्न परेका समस्या र चुनौतिका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउन उद्योग समितिले सरकारलाई निर्देशन दिएको छ।...

नब्बे करोड घाटामा हेटौँडा सिमेन्ट उद्योग

मनहरी– आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९-८० मा पनि ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४-७५ पछि उद्योगले निरन्तर घाटा बेहोर्दै आएको हो ।  संस्थाका अनुसार उद्योग हालसम्म रु ९० करोडको घाटामा चलिरहेको छ । आव २०७४-७५ मा उद्योगले एक लाख नौ हजार सात […]

हेटौँडा सिमेन्ट उद्योग लिमिटेड

हेटौँडा सिमेन्ट उद्योग लिमिटेड १३ असोज ०३३ मा कम्पनी अधिनियम २०२१ अनुसार स्थापित भएको हो । उद्योग स्थापनाकालदेखि नै वार्षिक २६ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ । यो उद्योग एसियाली...

कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ।...

१० वर्षपछि हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन

बागमती । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । तीन महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक सात सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ । यसअघि उद्योगले तीन सयदेखि चार सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि […]

१० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन हेटौँडा सिमेन्ट उद्योग

बागमती- सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । तीन महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक सात सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ । यसअघि उद्योगले तीन सयदेखि चार सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलो […]

हेटौँडा सिमेन्ट तीन महिनापछि सञ्चालनमा

आर्थिक समस्या झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग सोमबार रातिबाट पुनः सञ्चालनमा आएको छ । करिब तीन महिनादेखि आर्थिक समस्या र कोइलाको आपूर्ति नभएको भन्दै उद्योग बन्द थियो । प्राविधिक समस्यासँगै...

तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन

मकवानपुर – तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ। भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ। उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ। हाल १४ हजार मेट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार […]

धराशायी बन्दै हेटौँडा सिमेन्ट उद्योग चार वर्षमा साढे ६५ करोड घाटा

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग धराशायी बन्दै गएको छ । हेटौँडा सिमेन्टको उत्पादन क्षमता र बिक्रीसमेत घट्दा निरन्तर घाटा व्यहोर्दै धराशायी बन्दै गएको हो । उद्योगले पछिल्लो चार वर्षदेखि निरन्तर घाटा व्यहोर्दै...