मनहरी– आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९-८० मा पनि ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४-७५ पछि उद्योगले निरन्तर घाटा बेहोर्दै आएको हो । संस्थाका अनुसार उद्योग हालसम्म रु ९० करोडको घाटामा चलिरहेको छ । आव २०७४-७५ मा उद्योगले एक लाख नौ हजार सात […]