हेटौँडा सिमेन्ट उद्योग लिमिटेड

हेटौँडा सिमेन्ट उद्योग लिमिटेड १३ असोज ०३३ मा कम्पनी अधिनियम २०२१ अनुसार स्थापित भएको हो । उद्योग स्थापनाकालदेखि नै वार्षिक २६ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ । यो उद्योग एसियाली...

सम्बन्धित सामग्री

तीन निकायमा महाप्रवन्धक नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले तीन निकायमा महाप्रबन्धक नियुक्त गरेको छ ।  अघिल्लो मन्त्रिपरिषद् बैठकले नेपाल औषधि लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक नियुक्त गरेको हो ।  प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार हेटौँडा सिमेन्टमा गणेश भेटवाल, उदयपुरमा केशव कुमार बस्नेत र औषधि लिमिटेडमा यज्ञ प्रसाद न्यौपानेलाई नियुक्त गरेको मन्त्रालयले स्रोतले जनाएको […]

हेटौँडा सिमेन्ट नेतृत्वविहीन :उत्पादन र बिक्री दुवै प्रभावित

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड व्यवस्थापकीय नेतृत्वविहीन बन्दा उद्योगको उत्पादन र बिक्री दुवै प्रभावित बनेको छ । उद्योगका महाप्रबन्धकको पदावधि गत पुस मसान्तमा सकिएपछि पनि अर्को व्यवस्था नहुँदा उद्योगको आर्थिक तथा प्रशासनिक काममा जटिलता उत्पन्न भएसँगै उत्पादन र बिक्री प्रभावित बनेको हो । उद्योगका तत्कालीन महाप्रबन्धक प्रेमशङ्कर सिंह भएकै समयमा उद्योगको उत्पादनले गति लिन नसकेको र बिक्रीसमेत ठप्प भएको थियो ।

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

सरकारी स्वामित्वका अधिकांश उद्योग धराशायी छन् । केही त बन्दै भइसके । लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड भने पछिल्ला केही वर्षयता निरन्तर प्रगति पथमा लम्किरहेको छ ।